बारामा स्रोत नखुलेको २० लाख रुपैयाँसहित ३ जना पक्राउ
वीरगंज संजाल
१९ भाद्र २०७७, शुक्रबार १६:०३
४६३७
बारा । बारामा स्रोत नखुलेको २० लाख रुपैयाँसहित ३ जना पक्राउ परेका छन् ।
बारागढी गाउँपालिका २ विशनपूर्वा टोलबाट सो रकमसहित रौतहट बिन्दावन नगरपालिका २ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार साह लगायत ३ जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो