• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा २६ सहित थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • वीरगंज संजाल
  • १९ भाद्र २०७७, शुक्रबार ०८:५७
  • २९७३

    वीरगञ्ज। पर्सा र बारामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा हिजो भएको परिक्षणको नतिजा गएराति आउँदा पर्सामा २६ र बारामा १९ जनागरी थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    अस्पतालमा पर्सा र बाराका विभिन्न स्थानबात आएको ५ सय ८४ जना को थ्रोट स्वाबलाई परिक्षण गर्दा नेपाल प्रहरी, सशस्त्र रहरी र बैंकरसहित थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    पर्सामा थपिएका सङ्क्रमितमध्ये पाँच जना नबिल बैंक वीरगञ्ज शाखामा कार्यरत कर्मचारी हुन् । त्यसैगरी बाराको कामना विकास बैंकको एउटा शाखाका एक कर्मचारीपनि सङ्क्रमित भएका छन् ।

    पर्साको वीरगञ्जमा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको वडा नम्बर ९,१०,१४ र २२ नम्बर वडामा दुई/दुई जना सङ्क्रमित थपिएका छन् भने वडा नम्बर ८ र १५ मा एक/एक जना र वडा नम्बर नखुलेका एक जनापनि थपिएका छन् ।

    त्यस्तै पर्साकै कालिकामाई गाउँपालिकाको वडा नम्बर ४ मा दुई जना र वडा नम्बर ५ मा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा पनि एक सङ्क्रमित भेटिएका छन् ।

    त्यस्तै बाराको निजगढ नगरपालिकामा १४ जनामा सङ्क्रमण देखिएको छ । निजगढओक वडा नम्बर ८ मा दुई जना र वडा नम्बर ३,७ र ९ मा एक/ एक जना सङ्क्रमित थपिएका छन् । त्यस्तै निजगढ स्थित इलाका प्रहरी कार्यालयमा ५ प्रहरी र सशस्त्र प्रहरी बल पिलुवामा २ जना प्रहरीमा पनि सङ्क्रमण देखिएको छ ।

    ३५ महिलासहित थपिएका सङ्क्रमितहरुको उमेर समुह १८ वर्षदेखि ४५ वर्षसम्म रहेको छ । थपिएका सङ्क्रमित मध्ये २४ भन्दा तल सिटि भ्याल्यु भएका २९ जना सङ्क्रमित छन् भने २५ भन्दा माथि सिटि भ्यालु भएका १६ जना रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,
  • कपालमा चाँया छ ? यसरी हटाउनुहोस्
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    News

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    News

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    News

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    News

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑