• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भाइरल भिडियो :  ललितपुरमा कुटाइ खाने ट्राफिक प्रहरी को हुन्?

  • वीरगंज संजाल
  • १९ भाद्र २०७७, शुक्रबार ०३:०३
  • २९९३

    विरगंज । कोरोना संक्रमणको जोखिमका कारण प्रशासनले काठमाडौं उपत्यकाका तीनै जिल्लामा भदौ २४ सम्म निषेधाज्ञा जारी गरेको छ । सभा, समारोह, उत्सव, जात्राजस्ता भीडभाड हुने गतिविधिमा पनि निषेध गरिएको छ ।

    यसैबीच ललितपुरमा बिहीबार त्यहाँका स्थानीयले रातो मछिन्द्रनाथको जात्रा निकाले । यसपछि प्रहरीले जात्रामा हस्तक्षेप गर्दा जात्रामा सहभागी  र प्रहरीबीच झडप भयो। प्रशासनको हस्तक्षेप पछि जात्रा भने रोकिएको छ । सोही झडपका क्रममा भएको एक घटनाको भिडियो अहिले सामाजिक सञ्चालमा भाइरल भइरहेको छ ।

    भिडियोमा मोटरसाइलकमा सवार एक ट्राफिक प्रहरीमाथि भीडमा रहेकाहरुले अन्धाधुन्ध आक्रमण गर्छन् । उनी सवार मोटरसाइकल भुइँमा ढल्छ । धैरै जनाले लात, मुक्का, ढुंगा, काठमा टुक्रा लगायतले प्रहरीमाथि आक्रमण गरेको भिडियोमा देखिन्छ । भीडकै केहीले उनलाई कुटपिट गर्नेहरुबाट छुटाएर लैजान्छन् तर आक्रोशित केही व्यक्तिले । पछिपछि गएर ट्राफिक प्रहरीमाथि आक्रमण गर्छन । उनलाई सडकपेटीमा लडाएर निरन्तर आक्रमण गरिरहन्छन् ।

    को थिए उनी 

    कुटाइ खाने प्रहरी कमलप्रसाद घिमिरे रहेको महानगरी ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकालले जानकारी दिए । उनी ट्राफिक प्रहरीका जवान हुन्। सो समय उनी ड्युटीमै थिए । ड्य्टीकै क्रममा हिड्दा विनाकारण उनीमाथि आक्रमण भएको हो । उनको हात, खुट्टा, टाउकोमा चोट रहेको र ललितपुरकै अल्का अस्पतालमा उपचाररत रहेको महाशाखा प्रमुख ढकालले जानकारी दिए ।

    बाटोमा हिडिरहेका एक्ला प्रहरीमाथि निर्धात कुटपिट गरिएको भिडियो बाहिरिएपछि । धेरैले घटनाप्रति निन्दा गर्दै आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑