• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्वासप्रश्वासका विरामीलाई नि:शुल्क औषधी उपलब्ध गराउँदै सञ्चारकर्मी अग्रवाल

  • वीरगंज संजाल
  • १८ भाद्र २०७७, बिहीबार २२:०५
  • २९०१

    वीरगञ्ज। कोरोना संक्रमित भएर श्वासप्रश्वासमा समस्या देखिएका विरामीका लागि अत्यावाश्यक पर्ने औषधि आभाव हुँदा विरामीहरु समस्यामा परेका छन् ।पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमितहरुमा देखिएको श्वासप्रश्वासको समस्यामा समेत उपयोगी देखिएको अस्थालिन रेस्पिरेटरी सोलुसन औषधि बजारमा उपलध नहुँदा स्वास्थ्यकर्मीले समेत औषधि पाएका छैनन् ।

    औषधि अभावमा यहाँका विरामीहरु मार्कामा परेको खबर पाएपछि सञ्चारकर्मी अमित अग्रवालले छिमेकी बजार रक्सौलबाट मगाएर अस्पताललाई नि:शुल्क औषधी उपलब्ध गराउँन थालेका छन् ।

    जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले वीरगञ्जमा अस्थालिन रेस्पिरेटरी सोलुसन औषधी नहुँदा श्वासप्रश्वासका विरामी जोखिममा रहेको जानकारी दिएपछि आफूले विरामीको उपचारमा सहजहोस भनेर नि:शुल्क औषधि उपलब्ध गराउने प्रयास गरेको अग्रवालले बताए ।

    गएको तीन दिनदेखि अग्रवालले विरामीको उपचारमा सहज होस् भनेर नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र नारायणी अस्पताललाई औषधि उपलब्ध गराएका छन् ।

    पत्रकार अग्रवालले आफ्नै निजी खर्चमा अहिलेसम्म ४५ पिस अस्थालिन रेस्पिरेटरी सोलुसन औषधि वितरण गरेका हुन् । कुनै पनि श्वासप्रश्वासमा समस्या भएका विरामीलाई आवश्यक भए आगामी दिनमा पनि नि:शुल्क औषधी उपलब्ध गराउन आफूले कुनै कसर बाँकी नराख्ने उनले बताए ।

    सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी वहन गर्दै अघि बढिए महामारीसँग लड्न सकिने भएकाले आफूले सकेको सहयोग उपलब्ध गराएको पनि उनले बताए ।

    कोरोना सङ्क्रमण बढीरहेको र यो बेला श्वासप्रश्वासका विरामीसमेत बढीरहेको समयमा यस्ता औषधि सुलभ रुपमा प्राप्त गर्न सक्ने वातावरण बनाउनु पर्नेमा स्थानीय प्रशासन पनि चुकिरहेको छ । औषधि पसलेहरु पनि यही बेला यो औषधी नभएको भन्दै महंगोमा बेच्ने दाउ हेरिरहेका छन् ।

    सामान्य एक जना व्यक्तिको पहलमा हुन सक्ने काम सम्बन्धित सरोकारवाला पक्षले नगरिदिँदा श्वासप्रश्वासका विरामीहरुले जोखिम लिनुपर्ने स्थिति उत्पन्न भएको थियो ।यात्राडेलि

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,
  • कपालमा चाँया छ ? यसरी हटाउनुहोस्
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    News

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    News

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    News

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    News

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑