• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ढोरपाटन बाढी अपडेट : १२ को मृत्यु, ४२ बेपत्ता

  • वीरगंज संजाल
  • १८ भाद्र २०७७, बिहीबार १६:२७
  • ५२८५

    बागलुङ | ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाढीमा परि बेपत्ता हुनेको संख्या ४२ जना पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय  बागलुङका अनुसार दिउँसो सम्ममा ४२ जना बेपत्ता भएको र यो संख्या अझै थपिन सक्ने देखिएको छ । बिहीबार बिहानसम्म १३ जना बेपत्ता भएको जानकारी आए पनि प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा प्रत्यक्ष पुगेपछि तेब्बर बढी संख्यामा मानिस बेपत्ता भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

    राती करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ७,८ र ९ का ३१ घर बगाएको छ । मृतकमध्ये चार जना पुरुष र एक बालिकासहित ८ जना महिला छन् । जसमा एक महिलाको भने सनाखत भएको छ ।

     ढोरपाटन नगरपालिका  ९ की २६ वर्षीया केशमाया विक रहेको रेग्मीले बताए । शव कतै पुलको लठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनारको बालुवामा भेटिएका छन् । 

    शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको हो । बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, एक जीप लगायत गाई वस्तु बगाएको छ । 

    बेपत्ताको नामावलीः

    १) ढोरपाटन नगरपालिका ९  द्वाल बस्ने वर्ष २०।२२ को जीवन बिक ।
    २) ऐ.ऐ. बस्ने वर्ष २३।२४ को नारायण बिक ।
    ३) ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष २०।२१ कि टेकमाया बिक ।
    ४) निजहरुकै छोरी वर्ष १ की नाम नखुलेकी बालिका ।
    ५) ऐ.ऐ. बस्ने वर्ष १५।१६ कि मनिषा बिक ।
    ६) ऐ.ऐ. घट्टेचौर बस्ने वर्ष २८ कि शनि बिक ।
    ७) निजको छोरा वर्ष ९।१० को रोशन बिक ।
    ८) निजको छोरा वर्ष ४।५ को रवि बिक ।
    ९) नाम नखुलेको १५ दिनको बच्चा १

    १०) ऐ.ऐ. बस्ने वर्ष २५।२६ कि मन कुमारी बि.क. ।
    ११) ऐ.ऐ. बस्ने वर्ष २५।२६ कि केशमाया बिक ( लास फेला परेको ) ।
    १२) ऐ.ऐ. बस्ने वर्ष २९।३० को प्रेम पुन ।
    १३) ऐ.ऐ. बस्ने भुसुन्डे बस्ने वर्ष २०।३० कि कुमारी बिक ।
    १४) ऐ.ऐ. बस्ने वर्ष १४।१५ को समुन्द्र बिक ।
    १५) ऐ.ऐ. बस्ने वर्ष १०।१२ कि पुनम बिक ।
    १६) ऐ.ऐ. बस्ने वर्ष ३०।३१ को जीत बहादुर घर्ती ।
    १७)  ऐ.ऐ. बस्ने वर्ष ४३।४४ को राजु घर्ती ।
    १८) ऐ.ऐ. घट्टेबोट बस्ने वर्ष ३५।३६ कि करमती बुढा ।
    १९) ऐ.ऐ. बस्ने वर्ष ३५।३६ कि रिना कुमारी घर्ती ।२०) ऐ.ऐ. बस्ने वर्ष २०।२२ कि दिलमया पुन ।
    २१) निजको छोरी वर्ष ३।४ कि प्रकृति पुन ।
    २२) ऐ.ऐ. बस्ने वर्ष ६०।६१ कि डोटी पुन ।
    २३) ऐ.ऐ. सानो कुगु बस्ने वर्ष ३५।३६ को हेम बहादुर बिक ।
    २४) ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३४।३५ कि उजेली बिक ।
    २५) ऐ.ऐ. बस्ने छोरा  वर्ष ८।९ को दलु बिक ।
    २६) ऐ.ऐ. बस्ने  निजहरूकै बच्चा १० महिनाको नाम नखुलेको  ।
    २७) ऐ.ऐ. बस्ने वर्ष ४०।४१ को कर बहादुर बिक ।
    २८) ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३७।३८ कि हस्तमाया बिक ।
    २९) ऐ.ऐ.  दुनेपधेरा बस्ने वर्ष ६०।६५ कि तुलमती घर्ती ३०) ऐ.ऐ. लाकुरी बोट बस्ने वर्ष ५५।५६ कि कौशिला पुन ।
    ३१) निजको छोरा वर्ष २०।२१ को विशाल पुन ।
    ३२) ऐ.ऐ. पावरहाउस बस्ने वर्ष २५।२६ कि धनमाया बिक ।
    ३३) निजको छोरा वर्ष २।३ को नाम नखूलेको बालक  ।
    ३४) ऐ.ऐ. सुप्राङ बस्ने वर्ष नखुलेको बिरे बिक को श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार । 
    ३५) जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको वर्ष २४।२५ को नबिन भण्डारी ।
    ३६)  जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र वर्ष नखुलेका अन्य ३ जना ।v

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑