• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारले निषेधाज्ञा थपिरहे भोक विद्रोह सुरु हुन्छ

  • वीरगंज संजाल
  • १८ भाद्र २०७७, बिहीबार ०८:२२
  • ३०४९

    विरगंज । सत्तारुढ नेपाल कम्यनिष्ट पार्टी नेकपाकै नेताहरुले कोरोना महामारीविरुद्ध सरकारले गरेका प्रयासहरु सार्थक नभएको टिप्पणी गरेका छन् । कोरोनाविरुद्ध सरकाकका सबै सफल र असफल प्रयासहरुको लेखाजोखा गरेर अब नयाँ रणनीति बनाउनुपर्ने माग सत्तारुढ पार्टीकै नेताहरुले उठाएका हुन् ।

    नेकपाका प्रभावशाली नेता युवराज ज्ञवालीले कोरोना महामारी रोकथामका लागि सरकारका सफलता र असफलताका कारणहरु पत्ता लगाउनुपर्ने र त्यसकै आधारमा नयाँ रणनीति अपनाउनुपर्ने बताउनुभयो ।

    सरकारले कोरोनाविरुद्ध थालेको युद्धमा आफ्नो रणनीति नबदले स्थितिमा सुधार नआउने उहाँको दाबी छ । नेता ज्ञवालीले आज बस्ने नेकपाको सचिवालय बैठकबाटै कोरोना रोकथामको नयाँ रणनीतिका लागि सरकारलाई दबाब दिन माग गर्नुभयो ।

    सरकारले कोरोना रोकथामका लागि सुरुमा लकडाउन र अहिले निषेधाज्ञाका नाममा नागरिकलाई घरभित्रै थुन्नुबाहेक अन्य उल्लेख्य काम गर्न नसकेपछि सत्ताधारी दलभित्र र बाहिरबाट पनि चर्काे आलोचना भइरहेको छ ।

    कोरोना नियन्त्रणका लागि निषेधाज्ञा मात्रै विकल्प नभएको भन्दै अर्थतन्त्र चलायमान बनाउन पनि आवाज उठ्न थालेको छ । विभिन्न जिल्लामा व्यापारिक संघ संगठनहरुले अब निषेधाज्ञा नमान्ने भन्दै विज्ञप्ति समेत जारी गरेका छन् ।

    नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले नागरिकहरु रोगले भन्दा धेरै भोकले मर्न थालेको भन्दै अब भोक विद्रोह हुन सक्ने चेतावनी दिनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन बाहेक अन्य केही विकल्प नदेख्दा व्यवसायीहरुसँगै आम नागरिकहरु ठूलो समस्यामा परेको उहाँको भनाई छ ।

    आम नागरिकसँगै उद्योगी व्यापारीहरुले निषेधाज्ञा हटाएर वैज्ञानिक व्यवस्थापनसहित कोरोनाविरुद्ध लड्नुपर्ने सुझाव दिए पनि सरकार भने त्यसको पक्षमा छैन । बरु संक्रमित धेरै रहेका ठाउँमा निषेधाज्ञा गर्न जिल्ला जिल्लामा पत्राचार गरिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. जागेश्र गौतमले बताउनुभयो । उहाँले पाँच सय भन्दा धेरै संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्न र दुई सय संक्रमित रहेका जिल्लामा लकडाउन गर्न पत्राचार गरिएको जानकारी दिनुभयो ।

     लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरुले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउन थालेका छन् । रोग र भोक दुवैबाट मानिसको जीवन असुरक्षित रहेको कुरालाई सरकारले ख्याल गर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने
  • जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव
  • काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण
  • गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना

    राष्ट्र बैङ्कद्वारा लचिलो कार्यदिशासहित मौद्रिक नीति सार्वजनिक

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    News

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    News

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    News

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    News

    मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑