• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा र बारामा निषेधाज्ञा कायमै

  • वीरगंज संजाल
  • १७ भाद्र २०७७, बुधबार २२:१३
  • २५६१७

    बीरगन्ज। सरकारले ५ सय भन्दाबढी कोरोना भाइरसको सक्रिय संक्रमित भेटिएमा जिल्लामा निषेधाज्ञा गर्ने भएको छ ।५ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयको आजको मिडिया कन्फेरेन्समा जानकारी दिएका थिए ।

    सरकारको पछिल्लो निर्णयसँगै पर्सा र बारामा निषेधाज्ञा कायमै हुने भएको छ ।हालसम्म ५०० भन्दा बढि सक्रिय संक्रमित भएका जिल्ला १२ वटा छन् । यस्तै दुई सयदेखि पाँच सय सक्रिय संक्रमित भएका जिल्ला १९ वटा छन् ।हाल पर्सामा जिल्लामा कुल संक्रमितको संख्या २२७५ छ भने ८५६ जना संक्रमित संक्रमणमुक्त भएका घर फर्किसकेका छन् ।

    संक्रमितमध्ये पर्साका ३९ जनाको ज्यान गएको छ । यो तथ्यांकको आधारमा पर्सामा सक्रिय संक्रमितको संख्या हजार माथि नै छ ।जिल्ला प्रशासन कार्यालय पर्सामा गत भदौ १२ गते बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभर लागु निषेधाज्ञालाई हटाएर भदौ १९ गतेसम्मलाई मात्र बीरगन्ज महानगरपालिकामा मात्र निषेधाज्ञा लागु गरेको छ । भदौ १९ पछि आलोपालो गरेर व्यापार व्यवसाय गर्ने गरी संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको थियो । सरकारको पछिल्लो निर्णय अनुसार फेरि अब पर्सामा निषेधाज्ञा कायमै हुने भएको छ ।

    पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पर्सामा सक्रिय संक्रमितको संख्या हजार भन्दा माथि नै रहेकाले निषेधाज्ञा कायमै हुने बताए । तर उनले मोडालिटीमा भने केही परिवर्तन गरिने प्रजिअ तामाङले जानकारी दिए । “आर्थिक गतिविधीलाई पनि सँगै लैजानै हिसाबले मुलत तरकारी पसलहरु ६ देखि ८ बजेसम्म, ११ देखि ४ बजेसम्म खाद्यान्नका पसलहरु सन्चालन गर्ने दिने गरी भोलि एउटा सूचना जारी गर्छौ”, उनले भने “तर त्यसमा स्वास्थ्य सुरक्षा र सेक्युरिटीका प्रोटोकलहरु भने पालना गर्नुपर्ने हुन्छ नत्र दण्डात्मक नीति जुन शुरु गरेका छौं, त्यो निरन्तर जारी राख्छौं किनभने यो नीति नलिऊ भन्दा स्थिति असहज हुन आयो, त्यसकारण संक्रामक रोग ऐन अनुसार निर्णय गरेका हौं ।”

    तरकारी र खाद्यान्न पसलका अलावा सडकको दायाँ र बायाँ साइडका पसलहरु पनि खोल्न भने दिइने प्रजिअ तामाङले बताए । उनले भने, “सडकको दायाँ र बायाँ साइडका पसलहरुमा पनि कुन दिन कुन पसल खोल्न दिइने भन्ने बारेमा भोलि बिहाना ८ बजे बैठक छ, त्यसमा छलफल गरेर निर्णय सार्वजनिक गर्छौ ।”

    उता, बारा जिल्लामा भने कुल संक्रमितको संख्या हजार नजिक छ । जसमध्ये भदौ १६ गतेको अपडेट अनुसार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १७ जनाको हालसम्म मृत्यु भएको छ । यसरी तथ्यांक हेर्दा सक्रिय संक्रमितको संख्या ५ सय हाराहारी देखिन्छ ।

    बारामा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले गत भदौ १५ गते संकट व्यवस्थापन केन्द्रले गरेको निर्णय अनुसारको मोडालिटीमा अघि बढ्ने बताए । तरकारी, फलफुल र खाद्यान्न पसलमा निर्णयमा उल्लेख भए अनुसार आलोपाला गरी खोल्न दिइने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑