• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खानाको स्वाद कसरी थाहा पाइन्छ ?

  • वीरगंज संजाल
  • १७ भाद्र २०७७, बुधबार २०:३२
  • ५०२१

    विरगंज । स्वादिष्ट भोजन सबैलाई मनपर्ने हुन्छ । तर कसैलाई एउटा स्वाद मनपर्छ भने कसैलाई अर्को । गुलियो मनपर्ने, पिरो मन नपर्नेहरु पनि छन् । यसको उल्टो पिरो मनपर्ने गुलियो मन नपर्नेहरु पनि छन् ।विभिन्न खानाको स्वाद हुन्छ । तर प्राथमिक स्वादहरु जम्मा चार प्रकारका मात्र हुन्छन् । गुलियो, तितो, नूनिलो र अमिलो ।

    अरु सबै स्वादहरु यी चार प्रकारका स्वादहरुको सम्मिश्रणबाट पैदा हुन्छन् । स्वाद हामी हाम्रो जिब्रोबाट थाहा पाउँछौं । तर त्यो कसरी हुन्छ ?हाम्रो जिब्रोको माथिल्लो सतह नरम तर केही खस्रो खस्रो अनुभव हुने खालको हुन्छ । यस्तो हुनुको कारण के हो भने जिब्रोको माथिल्लो सतहमा थुप्रै संख्यामा मासुका मसिना डल्लाहरु रहेका हुन्छन् र तिनीहरुले नै हामीलाई खस्रो अनुभव गराउँछ । ती मासुका मसिना डल्लाहरुको माझमा फुकेको र टुप्पो अलि साँगुरो भई घैंटो आकारका सूक्ष्म अंगहरु रहेका हुन्छन् ।

    तिनीहरुलाई स्वाद मुनाहरु (Taste buds) भनिन्छ । ती स्वाद मुनाहरुबाट नै हामी स्वाद थाहा पाउँछौं । स्वाद मुनाहरु नाङ्गो आँखाबाट देखिँदैनन् । तिनीहरुलाई अवलोकन गर्न सूक्ष्मदर्शकयन्त्र चाहिन्छ । हाम्रो जिब्रोमा लगभग १०,००० वटा स्वाद मुनाहरु रहेका छन् । तिनीहरु जिब्रोको माथिल्लो सतहमा समान रुपले छरिएर रहेको नभई जिब्रोको टुप्पो, दायाँ बायाँका दुई छेउहरु, भित्रपट्टिको भाग र सबभन्दा भित्रपट्टिको भागमा झुरुप्प झुरुप्प रहेका छन् ।

    हरेक स्वाद मुनाको भित्रपट्टि लामा लामा स्वाद कोषहरुको झुप्पो रहेको हुन्छ । स्वाद कोषहरु स्वाद मुनाको टुप्पाको प्वालनेर खुल्न आएका हुन्छन् । त्यस्तै गरी हरेक स्वादकोषसँग मसिना स्नायु नली जोडिएको हुन्छ जसको सम्पर्क मस्तिष्कसित कायम रहेको हुन्छ ।

    जब हामी कुनै खाना खान्छौं, खाना थुकसित भिज्न थाल्छ र थुकसित घोलिएको खानाको केही अंश स्वाद मुनाको प्वालबाट छिरेर स्वाद–कोषमा पुग्दछ । घोलिएको खानाले स्वाद–कोषलाई सक्रिय बनाउँछ र यससित जोडिएको स्नायु नशाले स्वादको खबर मस्तिष्कमा पुर्‍याउँछ । यसरी नै हामीले खानाको स्वादको अनुभूति प्राप्त गर्छौं ।

    सबै स्वादहरु सबै स्वाद मुनाहरुबाट प्राप्त हुँदैनन् । जिब्रोको टुप्पामा जम्मा भएका स्वाद मुनाहरुबाट हामी गुलियो स्वाद, त्यसपछिको भित्री भागबाट नूनिलो अनि अमिलो र सबैभन्दा भित्री भागमा रहेका स्वादमुनाहरुबाट तितो स्वादको अनुभूति गर्छौं ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑