पोखरिया । कृष्णा कुशवाहा । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको माहामारीमा रगत को अभाव हुन नदिन को लागी पर्सा को पोखरिया नगरपालीका वडा नम्बर १ बन्कटवा युवा उतथान समिती द्धारा आज रक्तदान कार्यत्रम सम्पन भएको छ । सो रक्तदान कार्यक्रमा १ जना महिला सहित ३५ जना ले रक्तदान गरेका थिए ।
सो रक्तदान कार्यत्रममा प्रदेश २ पर्साको क्षेत्र नम्बर ३ को ख बाट निर्वाचित प्रदेस सान्सद प्रहलाद गिरी , प्रदेश २ क्षेत्र नम्बर ३ को क बाट निर्वाचित प्रदेश सान्सद अबदुल रहिम अँसारी उर्फ मन्जुर आलम ,पोखरिया नगरपालीकाको
उप मेयर सलमा खातुन ,सँबिधान सभा सान्सद प्रदुमन प्रसाद चौहान ,सँबिधान सभा सदस्य रामेशवर प्रसाद रौनियार ,पुर्व एस पी सदान्नद प्रसाद कुर्मी, भरत गिरी नेपाल रेडक्रश सोसाईटी पर्सा साखा कार्यायल पोखरिया को सभापती भगवान प्रसाद कुर्मी लगाएत ब्यक्तिहरुको सहभागीता रहेको थियो ।