विरगंज । सरकारले आइसोलेन सेन्टरको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले देशभर आइसोलेन स्थानीय तहले सञ्चालन गर्ने र प्रदेशले रकम व्यवस्था गर्ने छ।
प्रदेशले पैसाको व्यवस्था गर्न नसकेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलव्ध गराउने मन्त्रिपरिषदको निर्णय गरेको छ।
काठमाडौंलगायत अन्य संक्रमण वृद्धि भएका स्थान नयाँ आइसोलेन सेन्टर थप्ने निर्णय मन्त्रीपरिषदले गरेको छ। केही क्षेत्रको आइसोलेनमा तोडफोड भएपछि सरकारले यस्तो निर्णय गरेको हो।