• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाबाट आमा-छोरासहित ११ जनाको मृत्यु पुष्टि

  • वीरगंज संजाल
  • १४ भाद्र २०७७, आईतवार २२:४२
  • ३४९७

    विरगंज। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण आइतबार थप ११ जनाको मृत्यु भएको छ । भक्तपुर, रुपन्देही र सुनसरीमा २/२ जना तथा काठमाडौं, ललितपुर, चितवन, सप्तरी र रौतहटमा एक/एक जनाको मृत्यु भएको छ । सुनसरी, धरान १७ का मृतक आमाछोरा हुन् ।

    शनिबार एक दिनमा सबैभन्दा धेरै २० जनाको मृत्यु पुष्टि भएको थियो ।

    • ताहचल, काठमाडौंकी ७२ वर्षीया महिलाको बयोधा अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप तथा हाइपोथेराडिमकी बिरामी उनलाई १३ गते संक्रमण पुष्टि भएको थियो ।
    • भक्तपुर-१ दुधपाटी, भक्तपुरका ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उनलाई कोरोना संक्रमण भएको ९ भदौमा पुष्टि भएको थियो ।
    • · मध्यपुर थिमी-१ लोकन्थली, भक्तपुरका ७५ वर्षीय पुरुषको समिट अस्पतालमा मृत्यु भएको छ । श्वास प्रश्वासको समस्या लिएर ११ भदौमा अस्पताल भर्ना भएका उनलाई संक्रमण भएको शनिबार पुष्टि भएको थियो । उनको आइतबार मृत्यु भएको हो ।
    • पाटन, ललितपुरका २९ वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको छ । उच्च रत्तचाप, मिर्गौला र रत्तअल्पताका बिरामी उनी साउन २८ मा अस्पचाल भर्ना भएका थिए र, त्यही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
    • धरान-१७, सुनसरीकी ७४ वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मधुमेह र रक्तचाप रोगबाट पीडित उनी ज्वरो आउने, खोकी लाग्नुका साथै श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी थिइन् ।
    •  धरान-१७, सुनसरीका ६० वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचाप रोगबाट पीडित उनलाई कोरोना संक्रमण भएको आइतबार पुष्टि भएको थियो ।
    • भरतपुर-१०, चितवनका ५२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । ४ भदौमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको ७ गते पुष्टि भएको थियो ।
    • · बुटवल-५ रुपन्देहीका ६७ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासम्बन्धी समस्या लिएर आइतबार विहान अस्पताल पुगेका उनको मध्यान्ह मृत्यु भएको थियो ।
    • रुपन्देहीका ५७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।
    • राजपुर, रौतहटका ४० वर्षीय कोरोना संक्रमितको आइतबार वीरगञ्जमा मृत्यु भएको छ । खोकी र श्वास प्रश्वासमा समस्या भएपछि १२ भदौमा नारायणी अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल गण्डकमा सारिएको थियो ।
    • राजविराज-२, सप्तरीकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनलाई संक्रमण भएको शनिबार पुष्टि भएको थियो । श्वास प्रश्वासमा थप समस्या भएपछि थप उपचारका लागि धरान लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको हो ।

    १२२१ संक्रमित थपिए

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑