• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निषेधाज्ञाले पुनर्कर्जाको आवेदनमै समस्या, बैंकर्स भन्छन्- म्याद थप्‍नुपर्छ

  • वीरगंज संजाल
  • १३ भाद्र २०७७, शनिबार १३:३०
  • २४६१

    विरगंज। देशका अधिकांश ठाउँमा जारी निषेधाज्ञाले गर्दा पुनर्कर्जामा आवेदन न्यून मात्रै परेको बैंकर्सहरूले बताएका छन् ।

    नेपाल राष्ट्र  बैंकले यही भदौ १ गते एकमुष्ट पुनर्कर्जाको लागि बैंकहरूसँग आवेदन माग गरेको थियो । राष्ट्र बैंकले एकमुष्ट पुनर्कर्जाका लागि आवेदन माग गरेसँगै बैंक तथा वित्तीय संस्थाले पनि उद्योगी व्यवसायीलाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरिरहेका छन् ।

    तर बैंकहरूले आवेदन दिन सूचना जारी गरे पनि उद्योगी व्यवसायीबाट आवेदन दिने अवस्थै नहुँदा आवेदन दिनको संख्या नगन्य मात्रै रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् ।

    ‘‘बैंक तथा वित्तीय संस्थाले एकमुष्ट पुनर्कर्जाका लागि आवेदन राष्ट्र  बैंकमा बुझाउने समय अझै १ महिनाभन्दा बढी छ, हामीले उद्योगी व्यवसायीलाई आवेदन दिन आग्रह पनि गरिरहेका छौं,’’ उनले भने, ‘‘निषेधाज्ञाले गर्दा अहिले आवेदन कलेक्सन गर्न सक्ने अवस्था पनि छैन जसले गर्दा नगन्य मात्रै आवेदन आएको छ, निषेधाज्ञा बढ्दै गए राष्ट्र बैंकले एकमुष्ट आवेदन बुझाउने समय पनि थप गर्नुपर्छ ।’’

    बैंकहरूले उपत्यकालगायत अधिकांश शाखाले अत्यवश्यक सेवा मात्र प्रदान गरिरको अवस्थामा निषेधाज्ञा लम्बिने हो भने पुनर्कर्जाको आवेदन दिने म्याद थप गर्नुपर्ने उनको भनाइ छ ।

    यता नेपाल राष्ट्र  बैंकले भने आवेदन दिने म्याद अझै एक महिनाभन्दा बढी रहेकाले म्याद थप गर्ने कुरा अहिले नै हतार हुने बताएको छ । असोज १४ गतेसम्म आवेदन दिन समय रहेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् ।

    असोज १४ गतेसम्म बैंकहरूले एकमुष्ट पुनर्कर्जाका लागि आवेदन आएपछि सोहीअनुसार पुनर्कर्जा बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउने उनले बताए । तर, राष्ट्र बैंकबाटै स्वीकृत हुने पुनर्कर्जाका लागि भने बैंक तथा वित्तीय संस्थाले आएको आवेदन राष्ट्र  बैंकमा पठाउने र राष्ट्र बैंकले  प्रक्रिया अगाडि बढाउने उनले बताए ।

    राष्ट्र  बैंकले यसअघि नै पुनर्कर्जा कार्यविधि जारी गरिसकेको छ। जसअनुसार बैंक तथा वित्तिय संस्थालाई एकमुष्ट उपलब्ध गराएर बैंकमार्फतै प्रदान हुने पुनर्कर्जा प्रतिव्यवासायी १० करोडको अधिकतम सीमा छ । त्यस्तै राष्ट्र बैंकले न‌ै स्वीकृत गर्ने पुनर्कर्जाको अधिकतम सीमा २० करोड छ ।

    राष्ट्र बैंकले कार्यविधिमार्फत कोषमा उपलब्ध रकमको ५ गुणासम्म पुनर्कर्जा प्रदान गर्नसक्ने व्यवस्था गरेको छ । कुल पुनर्कर्जा रकमको ७० प्रतिशत बैंक तथा वित्तीय संस्थामार्फत, २० प्रतिशत राष्ट्र बैंकले नै स्वीकृत गर्ने गरी र १० प्रतिशत लघुवित्तमार्फत प्रदान गर्ने व्यवस्था  गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑