• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाथरुममा रहेको रुमाल धेरै जनाले प्रयोग गर्नु घातक

  • वीरगंज संजाल
  • १३ भाद्र २०७७, शनिबार ०६:३३
  • ५४३३

    नुहाउदा प्रयोग गरिने रुमाल दोस्रो पटक पनि प्रयोग गर्न सकिन्छ? कति  पटककाे प्रयोगपछि रुमाल धुनुपर्छ ?
    रुमालको बनावट नै यस्तो छ कि त्यसमा सजिलै ब्याक्टेरिया बस्न सक्छ। दोसो कुरा रुमाल धेरैसमय घुलनशील हुने गर्छ। यसले व्याक्टेरियालाई बढाउनको लागि अनुकुल वातावरण मिलाउँछ।

    यदि व्याक्टेरियाले परिवारका एक सदस्यको संक्रमित भयो भने बाँकी सबैजना विरामी पर्न सक्छ ।

    अध्ययनले के भन्छ ?

    बाथरुममा प्रयोग गर्ने रुमालमा ९० प्रतिशत ब्याक्टेरिया रहने गर्छ । मलमुत्रमा हुने कोलिफर्म ब्याक्टेरिया रुमालमा पाइने गर्छ । जसको प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्छ ।

    ल्याब परीक्षणको दावी के हो ?

    बाथरुममा प्रयोग गर्ने केही थान रुमाल ल्याबमा परीक्षण गरेको मध्ये १४ प्रतिशत रुमालमा कोलिफार्म ब्याक्टेरिया भेटिएको थियो । कोलीफर्म व्याक्टेरियाका कारण विभिन्न रोगको संक्रमणको खतरा रहन्छ।
    कतिको घातक हुन्छ रुमाल ?

    साधारणतया यसले खासै नोक्सानी  पु–याउँदैन । तर शरीरमा रोग प्रतिरक्षा प्रणाली कमजोर भइरहेको अवस्थामा भने यसमा रहेको व्याक्टेरियाले संक्रमणको खतरा निम्त्याउँछ ।
    के रुमाल प्रयोग गर्न मिल्छ ?

    साझा रुमाल कहिल्यै प्रयोग गर्नुहुँदैन । जसको कारण ब्याक्टेरिया शरीरमा सजिलै प्रवेश गर्न सक्छ । रुमाललाई नियमितरुपमा बानी गर्नुपर्छ । रुमालमा ब्याक्टेरिया कम गर्नुको यही एउटा मात्रै विकल्प हो । धोएपछि रुमाललाई राम्ररी घाममा सुकाउनुपर्छ ।
    कतिपटक धुनपर्छ रुमाल ?

    हरेक दुई दिनमा एकचोटी रुमाल धुनुपर्छ । रुमाल धोएपछि घाममा पुरै सुकाएपछि त्यसबाट ब्याक्टेरिया फैलिने सम्भावना हुँदैन ।
    रुमाल प्रयोग गर्नबाट कसरी बच्न सकिन्छ ?

    रुमाल गनाइरहेको छ भने त्यसको प्रयोग कहिल्यै गर्नुहुँदैन । गनाउनु भनेकै जीवाणु बृद्धिको संकेत हो ।एजेन्सी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑