आज:
  • होमपेज / Breaking News

    वीरगञ्जमा प्लाज्मा थेरेपीबाट उपचार गर्ने सहमति

  • वीरगंज संजाल
  • ११ भाद्र २०७७, बिहीबार २०:११
  • ४५७३

    वीरगंज। वीरगञ्जमा कोरोना संक्रमितहरुलाइ कन्भ्यालिसेन्ट प्लाज्मा थेरापी विधिले उपचार सुरु गर्न प्लाज्मा बैंक स्थापना हुने भएको छ । प्लाज्मा बैंकको स्थापनासँगै अब वीरगञ्जमा पनि प्ल्राज्मा थीरेपीबाट कोरोना सङ्क्रमितहरुको उपचार सुरु हुने भएको हो |

    बिहिबार नारायणी अस्पताल र रक्तसञ्चार केन्द्र वीरगञ्ज बीच प्लाजमा थेरेपीबाट कोरोनाभाइरस सङ्क्रमितहरुको उपचार गर्न प्लाजमा संकलन र प्लाजमा बैक स्थापनाका सहमति भएको छ ।

    नागरिक सरोकार समाज वीरगञ्जको विशेष पहलमा आज नारायणी हस्पिटलमा अस्पताल र रक्तसञ्चार केन्द्रका पदाधिकारी बीच भएको छलफलपछि प्लाजमा थेरेपीबाट वीरगञ्जका विभिन्न कोभिड अस्पतालहरुमा रहेका सङ्क्रमितहरुको उपचार सुरु गरिने सहमति भएको छ ।

    विश्वभरनै कोरना सङ्क्रमितहरुको उपचारमा प्रभावकारी देखिएको प्लाज्मा थेरेपीबाट उपचार सुरु भएपछि भेन्टिलेटरको आवश्यकता घट्ने र काठमाडौँ जाने झन्झटबाट समेत छुटकारा पाउँने विश्वास लिइएको छ ।

    प्लाज्मा थेरेपीका लागि आवश्यक समन्वय गरेर २/३ दिनमै उपचार सुरु गरिने पहल भैरहेको नागरिक सरोकार समाजका महेश दासले बताए । उनले प्लाज्मा थेरेपीबाट उपचार गर्नका लागि रक्तसञ्चार केन्द्रको केन्द्रीय कार्यालयबाट अनुमति चाहिएकोले अनुमति नआउँदा नारायणी अस्पतालले अनुरोध गरेपछि सहमति भएको जानकारी गराए ।

    नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुर र वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहको विशेष सक्रियातामा सहमति भएको छलफलमा रक्तसञ्चार केन्द्रका प्रमुख सौरभराज पाण्डेय, नेपाल रेडक्रस पर्सा शाखाका प्रमुख उदय राज शर्मा, नागरिक सरोकार समाजको तर्फबाट सामाजिक अभियन्ता ओमप्रकाश सर्राफ, महेश दास, प्रकाश थारुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑