• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विचित्र संसार

    १५० वर्ष पहिले थियो विश्वकै धनी शहर, भनिन्थ्यो सिटी अफ गोल्ड

  • वीरगंज संजाल
  • ११ भाद्र २०७७, बिहीबार १७:००
  • ४९०९

    जोहानेसबर्ग, दक्षिण अफ्रिका-आज न्यूयोर्क र लन्डन विश्वकै सर्वाधिक धनी देशको सूचीमा शीर्ष स्थानमा रहेका छन्, तर एक समयमा दक्षिण अफ्रिकाको एक शहर विश्वकै सर्वाधिक धनी शहरको रुपमा रहेको थियो ।

    उक्त शहरको नाम थियो जोहानेसबर्ग । यो दक्षिण अफ्रिकाको सर्वाधिक बढी जनसंख्या भएको शहर थियो । हिरा र सुनको खानीका लागि प्रसिद्ध जोहानेसबर्ग पहिले सिटी अफ गोल्ड अर्थात् सुन ओकल्ने शहर भनिन्थ्यो । यसका पछाडिका कारण यो थियो कि १५० वर्ष पहिले यो खजानाबाट विश्वकै ८० प्रतिशत सुन निकालिन्थ्यो ।

    तर अब यो शहरलाई विश्वकै सर्वाधिक खतरनाक शहरको रुपमा लिने गरिएको छ । हाल आएर भने यो शहर अपराधिहरुको अड्डाको रुपमा स्थापित भएको छ ।१८८६ मा एक अंग्रेजले जोहानेसबर्गमा सुनको खजानाको खोजी गरेका थिए ।

    जब विश्वलाई यो ठाउँको रुपमा पत्ता लाग्यो अन्य अन्य देशहरुबाट मानिस यहाँ आएर बस्न थाले र सुनको खजानामा आफ्नो भाग्य देख्न थाले । सुनको खजानाका कारण यो शहर व्यापक धनी भइसकेको थियो ।यद्यपि जोहानेसबर्गमा रीफ सिटी मनोरन्जनको सबैभन्दा ठूलो केन्द्र बनेको छ ।

    यो शहर सेन्ट्रल बिजनेस डिस्ट्रिकमा सुनको खानीको नजिक रहेको छ । वास्तवमा यो एक पार्क हो । जहाँ काम गर्ने कर्मचारी १८८० मा पोशाक लगाएर घुमिरहेको देखिन्थ्यो । यहाँका सबै भवन सोही समयको दृष्टिकोणबाट डिजाइन गरिएको थियो । यहाँ व्यापक संख्यामा पर्यटक आउछन् र खजानाबाट धातु निकालेर सुन बनाउने पुरा प्रक्रिया हेर्थे र बुभ्mदथे ।

    जोहानेसबर्गको सबैभन्दा ठूलो म्यूजियम हो हेक्टर पीटरसन म्यूजियम । यो ओरल्यान्डो वेस्टमा स्थित छ । यहाँ एक बालक हेक्टर पीटरसनको हत्या गरिएको थियो । सोही बच्चाको सम्झनापछि म्यूजियमको नाम हेक्टर पीटरसन म्यूजियम राखिएको थियो । यसलाई १६ जून २००२ को आम चुनावमा जनताका लागि खुला गरिएको थियो ।

    जोहानेसबर्गको सर्वाधिक ठूलो चिडियाखानामा जनावरका करिब ३००० प्रजाति छन् । यो चिडियाखाना विश्वका उक्त कम संख्याका स्थानमा छन्, जहाँ सेतो सिंह पाइन्छ । यसका अलावा साइबेरियन बाघ पनि पाइन्छ ।

    जोहानेसबर्गको ‘द साउथ अफ्रिकन म्यूजियम अफ रक आर्ट’ उक्त म्यूजियम मध्येको हो, जहाँ पथ्थरका बस्तुहर राखिएका छन् । येल रोडस्थित यो म्यूजियममा राखिएका बस्तुका बारेमा भनिएको छ कि त्यसमा केही बस्तु आदिमानवका पनि हुन् ।एजेन्सी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑