• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    इन्डोनेसियाको बाली यस वर्ष विदेशी पर्यटकका लागि बन्द

  • वीरगंज संजाल
  • १० भाद्र २०७७, बुधबार ११:००
  • २८९३

    वीरगंज । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै इन्डोनेसियाली द्वीप बाली यस वर्ष (सन् २०२०)मा नखुल्ने भएको छ । बाली पर्यटकहरुका लागि लोकप्रिय पर्यटकीय स्थल हो ।

    बालीका अधिकारीहरुका अनुसार आगामी महिनादेखि बालीमा उल्लेख्य संख्यामा पर्यटक आउन सक्ने भएकाले कोरोना संक्रमणलाई ध्यानमा राख्दै बाली बन्द गर्ने निर्णय गरिएको हो ।

    यद्यपि यो निर्णयले आगामी दिनमा बालीको अर्थतन्त्रमा भने नकारात्मक असर पार्न सक्ने बताइएको छ । प्रत्येक वर्ष बाली घुम्न लाखौं पर्यटक जाने गरेका छन् । बालीको समुद्री किनारा, आकर्षक धानखेत र हिन्दू मन्दिर हेर्न मानिसहरु बाली जाने गरेका छन् ।

    यद्यपि अन्य मुलुकमा महामारी शुरु भएसँगै इन्डोनेसियाको बाली घुम्न आउने मानिसको संख्यामा पनि उल्लेख्य गिरावट आएको देखिएको छ ।

    जुलाईको अन्तिममा इन्डोनेसियाले आन्तरिक पर्यटनलाई बचाउन मन्दिर र अन्य पर्यटकीय क्षेत्रहरु खोल्ने निर्णय गरेको थियो । यद्यपि अझै पनि यहाँका रेष्टुरेन्ट र होटलले समस्याको सामना गरिरहेका छन् । रिसोर्टमा काम गर्ने मानिसहरुलाई छुट्टी दिइएको छ ।

    बालीका गभर्नर वयान कोस्टरले हालै दिएको एक अभिव्यक्तिमा बालीसहित इन्डोनेसियामा अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय पर्यटक भित्रिन दिनु उचित नहुने बताएका छन् ।

    उनले भविष्यमा पहिलाको जस्तै गरी बालीमा अन्तर्राष्ट्रिय पर्यटक आउने तर यस वर्ष भने बाली खुल्ने सम्भावना नरहेको उनले स्पष्ट पारेका छन् ।

    उनले यो द्वीप खोल्नका लागि विवेकपूर्ण र सावधानीपूर्ण तयारी गर्नु जरुरी रहेको बताएका छन् । अन्यथा यहाँको अवस्था बिग्रने र त्यसबाट सुधार हुनको लागि लामो समय लाग्ने बताएका छन् ।बालीमा कोरोना भाइरसका चार हजार ५७६ संक्रमित फेला परेका छन् भने सोमबारसम्म ५२ जनाको मृत्यु भएको छ ।

     स्रोत : बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑