• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वाब दिएको १३ औँ दिनमा रिपोर्ट आउँदा ४० जनामा सङ्क्रमण

  • वीरगंज संजाल
  • १० भाद्र २०७७, बुधबार ०७:३०
  • १९९३

    सर्लाही। सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैताबाट थ्रोट स्वाब पठाएको १३ औँ दिनमा रिपोर्ट आउँदा ४० जनामा कोरोना सङ्क्रमण पाइएको छ ।

    गोडैता नगरपालिकाले गत साउन २९ गते ४०२ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो ।

    त्यसमध्ये मङ्गलबार ७९ जनाको रिपोर्ट आउँदा ४० जनामा सङ्क्रमण पाइएको गोडैता नगरपालिका, स्वास्थ्य शाखा उप–संयोजक प्रमोद पण्डितले जानकारी दिनुभयो ।

    सङ्क्रमितहरू अधिकांश सर्वसाधारण रहेका छन् । यस्तै जिल्ला प्रहरी कार्यालय, मलङ्गवाबाट ल्याएर स्वाब सङ्कलन गरिएका छ जना थुनुवामा पनि कोरोना सङ्क्रमण पाइएको छ ।

    स्वास्थ्य उप–संयोजक पण्डितका अनुसार ४०२ जनाको स्वाब पठाइएकोमध्ये आइतबारदेखि रिपोर्ट आउन सुरु भएको हो । स्वाब पठाएको १३ औँ दिनसम्म ३८७ जनाको रिपोर्ट आएको छ । जसमा ६९ जनामा सङ्क्रमण पाइएको छ ।

    अझै १५ जनाको रिपोर्ट आउन बाँकी रहेको पण्डितले बताउनुभयो । अहिलेसम्म सङ्क्रमण पुष्टि भएकामध्ये नौ जनालाई सदरमुकाम मलङ्गवास्थित नर्सिङ कलेजको भवनमा बनाइएको आइसोलेसनमा पठाइएको छ भने अन्य सबै सङ्क्रमित आ–आफ्नो घरमै बसिरहेका गोडैता नगरपालिकाका, प्रमुख देवेन्द्र यादवले बताउनुभयो ।

    घरमै बस्दा जोखिम हुने भएकाले सङ्क्रमितहरूलाई सदरमुकाम लाने प्रयास गरेपनि नौ जनाबाहेक अन्यले मलङ्गवाको आइसोलेसनमा जान अस्वीकार गरेका नगर प्रमुख यादवको भनाइ छ ।

    उहाँले दुई हप्तापछि बल्ल रिपोर्ट आउँदा स्वाब दिएकाहरू गाउँघरमा खुलेयाम हिँडेको पाइएकाले थप व्यक्तिहरूमा पनि सङ्क्रमण सारेको हुनसक्ने बताउनुभयो ।

    नगर प्रमुख यादवले बुधबार पुनः वेणी भोला नमूना माध्यमिक विद्यालय गोडैताको प्राङ्गणमा थप व्यक्तिहरूको स्वाब सङ्कलन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको खबर आजको गोरखापत्रले छापेको छ ।


    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑