• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुख्यमन्त्रीकाे स्वकिय सचिवद्वारा पत्रकारलाइ पत्रकारलाई अपशब्द प्रयाेग !

  • वीरगंज संजाल
  • ९ भाद्र २०७७, मंगलवार १५:०३
  • ५०९७

    वीरगंज। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव जितेन्द्र यादवले पत्रकारलाई समाचार लेखेकै आधारमा ‘भिजिलान्ते’ शब्द प्रयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ प्रदेश–२ ले आपत्ति जनाएको छ ।

    मर्यादित पदमा बसेका यादवले समाचार लेखेकै भरमा पत्रकारहरुलाई अमर्यादित शब्द प्रयोग गरी बदनाम गर्ने गरेको कार्यप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ प्रादेशिक समितिले यादवलाई त्यस्ता शब्द तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

    ‘केही दिनदेखि वैश्विक महामारी कोरोना संक्रमणजस्ता जोखिमको बेलामा पनि जिउ ज्यानको कुनै पर्वाह नगरी राज्यलाई दायित्वबोध गराउने गरी खबरदारीसहित नागरिकलाई सुसूचित गराउन अहोरात्र खट्दै आएका छन्,’ महासंघका प्रदेश महासचिव किरण कर्णद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,

    ‘यस्तो अवस्थामा ती पत्रकारलाई कार्यप्रति प्रोत्साहित गर्नुको सट्टा भिजिलान्ते लगायतका शब्द प्रयोग गरी अपहेलित र बदनाम गर्नु जस्ता हतोत्साहित गर्ने कार्य सरकार पक्षबाटै हुनु दुःखद छ ।’

    महासंघ र मधेसी पत्रकार समाजले समाचारप्रति चित्त नबुझे सरोकारवाला निकाय समक्ष गुनासो गर्न सकिने प्रावधान रहेकातर्फ पनि सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गराएका छन् ।

    मुख्यमन्त्रीका स्वकीय सचिव यादवले पत्रकारहरुलाई अमर्यादित शब्द प्रयोग गर्नु घोर निन्दनीय र भत्र्सना योग्य रहेकोले उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन महासंघ र मधेशी पत्रकार समाज नेपाल प्रदेश २ ले माग गरेको छ ।

    मुख्यमन्त्रीका स्वकीय सचिवले दिएको अभिव्यक्ति तत्काल फिर्ता नलिए आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत पत्रकार महासंघले दिएको छ ।महासंघले कर्तव्य निर्वाहको क्रममा कोरोना संक्रमित भएर उपचार गराइ रहेका सम्पूर्ण सञ्चारकर्मी सहित आमनागरिकको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

    मधेसी पत्रकार समाजका अध्यक्ष विरेन्द्र रमणले स्वकीय सचिव यादवद्वारा सामाजिक संजालमा पोष्ट गरेका स्टाटसप्रति ध्यानाकर्षण भएको भन्दै तत्काल सो अभिव्यक्ति फिर्ता लिई माफी माग्न भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑