• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एसइई नतिजा सार्वजनिक भएको एक सातामा पनि सुरु भएन ग्रेडसिट छपाइ

  • वीरगंज संजाल
  • ९ भाद्र २०७७, मंगलवार १०:१०
  • २८२९

    वीरगंज | राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा आएको एक सातासम्म पनि ग्रेडसिट छपाइ सुरु गरेको छैन । आवश्यक सामग्री नपाएपछि ग्रेडसिट छपाइ हुन नसकेको हो ।विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएको अंकका आधारमा बोर्डले प्रमाणीकरण गरी १ भदौमा नतिजा सार्वजनिक गरेको थियो ।

    ग्रेडसिट छाप्ने मेसिनमा रिबन उपलब्ध हुन नसक्दा पौने पाँच लाख विद्यार्थीको ग्रेडसिट छपाइ रोकिएको हो । बोर्डसँग रहेको रिबनबाट लेजरप्रिन्ट गरी नतिजा विद्यालयमा पठाइएको छ । यसअघि नतिजा प्रकाशनसँगै ग्रेडसिट छपाइ गरी विद्यार्थीलाई वितरण हुने गरेको थियो ।

    ‘राष्ट्रिय परीक्षा बोर्ड कक्षा १०’ का परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार धेरै पसल बन्द रहेकाले ग्रेडसिट प्रिन्ट रोकिएको हो । ‘केही दिनमा आउने आश्वासन पाएका छौँ, आउनासाथ प्रिन्ट गर्छौं,’ उनले भने । पहिलेदेखि प्रयास गरे पनि लकडाउन र असहज परिस्थतिका कारण सामग्री अभाव भएको उनको भनाइ छ । परीक्षा नियन्त्रण कार्यालयमा रिबन र पेपर बढी प्रयोग हुन्छ । रिबन तुलनात्मक रूपमा महँगो पनि छ ।

    कार्यालयका अनुसार ०७६ को एसइईमा कुल चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले आवेदन दिएका थिए । विद्यालयहरूले परीक्षाका लागि योग्य चार लाख ७२ हजार ७८ विद्यार्थीको प्रमाणित प्राप्तांक विवरण पठाएका थिए ।

    कोभिड–१९ को जोखिमका कारण परीक्षा लिन सक्ने अवस्था नभएपछि सरकारको निर्णयअनुसार ०७६ को एसइई विद्यालयले नै आन्तरिक मूल्यांकन गरेर पठाएका थिए । र, बोर्डले त्यसैलाई प्रमाणीकरण गरी नतिजा सार्वजनिक गरेको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑