• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / विश्व

    अमेरिकामा प्रहरीको अर्को ज्यादती, बच्चाकै अगाडि बाबुलाई हानियो ७ राउण्ड गोली [भिडियो]

  • वीरगंज संजाल
  • ८ भाद्र २०७७, सोमबार २०:०२
  • ३६०१

    संयुक्त राज्य अमेरिकाको केनोशा राज्यमा गोरा प्रहरी अधिकृतले एकजना काला अनुहारका व्यक्तिलाई बच्चाबच्चीकै अगाडि ७ राउण्ड गोली फायर गरेका छन् ।

    ज्याकोब ब्लेक नाम गरेका २९ वर्षीय ती व्यक्तिलाई प्रहरी अधिकारीले ७ राउण्ड गोली प्रहारी गरी नियन्त्रणमा लिएका हुन् ।

    ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको भिडियो भाइरल भएपछि त्यहाँ स्थानीयहरूले विरोध प्रदर्शन गर्न शुरू गरेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ ।

    स्थानीय समयअनुसार आइतवार साँझ भएको गोलीकाण्डपछि ती व्यक्तिलाई तत्काल अस्पताल लागिएको छ । ब्लेक अहिले आइसीयुमा उपचाररत रहेका छन् ।

    विसकोनसिनका गभर्नर टोनी एभर्सले प्रहरीले अत्याधिक बल प्रयोग गरेको स्वीकारेका छन् र अनुसन्धान गरेर दोषीलाई कारवाही गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

    ज्याकोबलाई प्रहरीले किन गोली हान्नुपर्यो अहिलेसम्म केही खुलेको छैन । उनी कारमा आफ्नो परिवारसँग थिए ।

    यसअघि  जर्ज फ्लोयडको हत्या गरेको भन्दै अमेरिकाका प्रहरीमाथि अभियोग लागेको थियो ।

    अमेरिकामा जातीय विभेद र त्यसले निम्त्याएको हत्या, प्रतिहत्याको शृंखला पछिल्लो समय व्हात्तै बढिरहेको छ ।

    हेर्नुहोस् भिडियो – 

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी
  • कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
  • बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु
  • बेल जुस उत्पादन गर्दै सामुदायिक वन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    News

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    News

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    News

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    News

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑