विरगंज । विरगंजमा लामो समय देखिको बन्दा बन्दीले विरगंज बासि घरमा थुनिन बाध्य भएका छ्न । लामो समय देखिको बन्दा बन्दी को प्रभाव याहाका व्यपारी सहित देनिक ज्यालादारी गरि खानेहरुमा पनि देखिएको छ।
येस्तो प्रस्तितीमा घरबाट बहिरनिस्कन सरकारले रोक छ तर घरमा बसदा भोखले मार छ। खाना समेत अभाव पर्ना थाले पछि विरगंजमा केही युवा तथा स्थानीय दवारा हाथमा थालो, गिलास लगायत कटोरी जस्था भाडा बोकि बाटोमा निस्केका छ्न ।
निषेधाज्ञा जारी गरिएको आज ३० दिन पुगि सकदा वीरगञ्ज मा एति खेर गरिब जन्ता एकदमै मर्कामा परेका देखिन्छ ।
४ महिना को लक डाउन मा केहि राहत पाए पनि एति खेर आफु हरु केही राहत न पाएको भन्दै बिरोध गरेका ।
कामदार हरु भन्छन् हामि जनप्रतिनिधि हरू निर राहत सामग्री माग्न जादा सरकारले राहत नपठाएको भन्दै काहा बाट दिने भनि खाली हाथ पढाएको छ ।
“कोरोना भन्दा ठूलो भोक हो, जिल्ला अधिकारी खाना देउ” लेखिएको प्लाकार्ड र प्लेट गिलास लिएर स्थानीयहरुले वीरगञ्जमा सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले विगत एक महिनादेखि वीरगञ्जमा लगाएको निषेधाज्ञाका कारण व्यापार व्यवसाय चौपट हुन्का साथ् दैनिक ज्यालादारी गरेर आफ्नो जिविको पार्जन गर्नेहरुलाई दुई छाक खान समेत समस्या पर्न थालेको छ ।