वीरगंज। नेपालमा सुन कलरको कछुवा भेटिएको छ । कछुवाको यो दुर्लभ रङका कारण अहिले जताततै सामाजिक सञ्जालमा यसको चर्चा भईरहेको छ ।
नेपालमा भेटिएको यो कछुवा क्रोम्याटिक ल्यूसिज्मको पहिलो र विश्वको पाचौँ केस रहेको छ । शरीरको रङको तत्व नै बिग्रिनुलाई क्रोम्याटिक ल्यूसिज्म भन्ने गरिन्छ ।
भगवान विष्णुको अवतार भनेर यसलाई पूज्न थालिएको पनि बताइएको छ ।