दक्षिण पश्चिम चीनमा खन्ने क्रममा वैज्ञानिकले एक शिकारी जीवको जीवाश्म फेला पारेका छन् ।जीवाश्मको पेटमा ४ मीटर लामो जनावरको कंकाल भेटिएपछि वैज्ञानिक नै हैरान भएका छन् ।
उक्त जीव एक सरीसृप रहेको बताइएको छ ।उक्त जीवको नाम इचियोसोर रहेको छ । यसको पेटमा पाइएको जीवाश्मलाई देखेर वैज्ञानिक नै हैरान बनेका हुन् ।
यसको बारेमा बिस्तृत अध्ययन बाँकी रहेको बताइएको छ । यो छेपारो जस्तो देखिने बताइएको छ ।
एजेन्सीको सहयोगमा