• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

  • वीरगंज संजाल
  • ७ भाद्र २०७७, आईतवार १६:४७
  • ३६३३

    महोत्तरी | महोत्तरीमा बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट भएको छ। महोत्तरीको सम्सी गाउँपालिका ७ जावेद टोलकी ४५ वर्षीया पवनदेवी यादवलाई बोक्सीको आरोपमा सोही गाउँका स्थानीयले कुटपिट गरेछि अस्पताल भर्ना भएकी छिन् ।

    सम्सी गाउँपालिका ७ जावेद टोलका स्थानीय दिनेश यादव, उनकी श्रीमती सुजिया देवी, छोराहरु कृष्ण यादव, आशिकयादवसहित मिलेर कुटपिट गरेको पीडितको आरोप छ। गत शुक्रबार बोक्सीको आरोपमा निर्घात कुटिएकी यादवको अवस्था गम्भीर बनेपछि जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको पीडितका छोरा संजय यादवले जानकारी दिए ।

    संजय भने, ‘म शुक्रबार घरभन्दा बाहिर थिएँ। बेलुका एक्कासी दिनेश यादवको परिवारले मेरो आमा माथि बोक्सी भन्दै गालीगलौजसहित पिटपाट गरे, समयमै प्रहरी बोलाए, त्यतिखेर प्रहरी सम्झाई बुझाई गरेर गयो, तर राती आएर पुन: मेरो आमालाई कुटपिट गरे ।’

    घटनास्थलमा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक (सई) दिपेन्द्र यादवसहित आएर विवाद नगर्न सम्झाई बुझाइ गए तर प्रहरी गइसकेपछि पुनः११–१२ बजेतिर कुटपिट गरेको संजयले बताए ।

    कुटपिटको क्रममा आमा पवन देवीलाई बचाउन गएकी उनकी छोरी रुवीयादवको कपडा समेत दिनेश यादवको छोराले च्यातिदिएको संजयले बताए । उनले भने, मेरो बहिनीको कपडा समेत च्यातिदिए, बहिन चिच्याएर गाउँका मानिस आएर धन्न बचाए, तर प्रहरीले केही सहयोग गरेन् ।’

    यता घटनामा संलग्न आरोपि कृष्ण यादवलाई सम्सी प्रहरी चौकीले पक्राउ गरेपनि उजूरी नपरेकाले आफूहरुले छोडेको सई दिपेन्द्र यादवले बताए । तर दोसीलाई पक्राउको दबाव बढेपछि आरोपित कृष्ण यादवलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महोत्तरीका प्रहरी उपरीक्षक टिका केसीले जानकारी दिए ।

    उनले भने, ‘पीडितको तर्फबाट हालसम्म जाहेरी आइसकेको छैन, जाहेरी नआउँदा कारवाही प्रक्रियामा अप्ठयारो भइरहेको छ, उजूरी आउने बित्तिकै थप कारवाही अगाडि बढाइनेछ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑