पर्सा ।शाहरुख मन्सुरी। बन्दा बन्दिको समयमा पनि रोकिएन पर्साको सिमानामा आवतजावत जस्ले कोरोनाको अवस्था अझै भयावह हुँदै छ। कोरोना को कहर को समयमा तस्करीमा तृब्रतालिएको छ । भारत नेपालको सिमाना जोडने सिक्टा र भिसवा हुँदै तस्करी बडेको हेरिन्छ ।
भारत को सिक्टा बाट सिक्टा नदि भएर भिसवा तर्फ़ लिआउदै गरेको दुई वटा भैंसी प्रहरी हिरासत मा लिएको छ।
छिपहर माई गाउपालिका को चौकी इन्चार्ज प्रेम बहादुर खत्री को निर्देशन मा खटिएको टोलि ले उक्त भैंसी हरु लाई प्रहरी हिरासत मा लिएको छ ।
चौकी इन्चार्ज प्रेम बहादुर खत्री को अनुसार प्रहरी टोली हेरी भैंसी करोबारी हरू भैंसी छोडी फरार भएका छन् । उक्त भैंसी हरू लाई नजीक को सबैठवा चौकी मा बुझाईए को छ । भिसव