• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना महामारी अन्त्य हुन २ वर्ष लाग्न सक्छ : डब्लूएचओ

  • वीरगंज संजाल
  • ७ भाद्र २०७७, आईतवार १०:३०
  • २२४१

    बीबीसी । विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोसले कोरोना महामारी अबको दुई वर्षमा अन्त्य हुने आशा गरिएको बताएका छन् ।  जेनेभाबाट बोल्दै उनले १९१८ को स्पेनिश फ्लु अन्त्य हुन पनि २ वर्ष लागेको बताएका हुन् ।  तर अहिले विज्ञान तथा प्रविधिको विकासले गर्दा विश्वले यसबाट अझ छिटो मुक्ति पाउन सक्ने बताइएको छ ।

    उनले भनेका छन्, “अहिले हामीसँग यसलाई रोक्नका लागि उपयुक्त प्रविधि र आवश्यक ज्ञान अनि जानकारी छ । तर यसमा राष्ट्रिय एकता र विश्वव्यापी सहकारिताको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहनेछ ।” १९१८ को उक्त स्पेनिस फ्लुले त्यतिबेला ५ करोड मान्छेको ज्यान लिएको थियो । कोरोना भाइरसका कारण भने हालसम्म ८ लाखको मृत्यु भएको छ र २ करोड ३० लाख बढी संक्रमित बिरामी रहेका छन् ।

    यता बेलायतको वैज्ञानिक अधिवक्ता समूहका सदस्य प्रोफेसर सर मार्क वाल्पोर्टले भने कोभिड–१९ अब सधैँभरि कुनै न कुनै रुपमा हामीसँगै रहिरहने बताएका छन् । उनले बीबीसीसँग भनेका हुन्, “यो फ्लु जस्तै नै छ त्यसैले मानिसहरुले नियमित खोप लगाइरहनुपर्ने हुन सक्छ ।” त्यस्तै शनिबार भएको बैठकमा डाक्टर टेड्रोसले पीपीई सम्बन्धी हुने सबै किसिमका भ्रष्टाचार र घुसखोरी कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै त्यसलाई हत्या बराबरको अपराधका रुपमा व्याख्या गरेका हुन् ।

    उनले भनेका छन्, “यदि कुनै स्वास्थ्यकर्मीले पीपीई नलगाइ आफ्नो जीवन जोखिममा पारेर काम गरिरहेको छ भने उनीहरुले सेवा दिइरहेका बिरामी पनि खतरामा पर्नेछन् । त्यसैले यो मानव समुदायविरुद्धकै ठूलो अपराध हुनेछ ।” हाल दक्षिण अफ्रिकालगायत विभिन्न देशहरुमा स्वास्थ्यका उपकरण सम्बन्धी ठूलो स्तरमा भ्रष्टाचार भइरहेको खबर प्राप्त भइरहेको छ ।

    शुक्रबार केन्याको राजधानीमा यसविरुद्ध डाक्टरहरुले नै ठूलो प्रदर्शन र आन्दोलन गरेका हुन् ।  यसैगरी मेक्सिकोमा जारी कोरोना महामारीको भयानक अवस्थाबारे पनि आवश्यक ध्यान नपुर्याइएको डब्लूएचओले चेतावनी दिएको छ ।  जोन हप्किन्स युनिभर्सिटीको डाटाअनुसार अहिले कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने देशमा मेक्सिको तेस्रोमा पर्दछ । जहाँ ६० हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑