विरगंज ।विरगंजमा हिजो राति( भाद्र ०६ गते )बेलुका ०७:३० बजे नारायणी कोभिड १९ अस्पताल वीरगंज हेल्थ केयरमा उपचारत एक महिलाको कोरोनाको कारण मुत्यु भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. ११ बस्ने ५६ वर्षिय महिलाको मृत्यु भएको हो। श्रावण २२ गते स्वाव संकलन गरी PCR परीक्षणको लागि पठाइएको थियो । पठाइएका स्वाबको श्रावण २४ गते नतिजा Positive आएको थियोे ।
ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासमा समस्या रहेको समेत देखा परेको थियोे । ककुनै Travel history नरहेको आफ्नतले बताए ।
विरगंजमा समुदाय स्तरमा कोरोना फेलिएको प्रमाण दिरहेको छ।२४ गते देखि ICU र पछिल्लो १२ घण्टा Ventilator मा समेत उपचार गरिएको थियो ।