वीरगंज | शनिबार राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसुम पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।यसैगरी आइतबार दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (शनिबार साँझ ६ बजेदेखि आइतबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ–