• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आर्थिक मन्दिको पुर्नगमन ?

  • वीरगंज संजाल
  • ६ भाद्र २०७७, शनिबार १९:४५
  • २१३३

    वीरगंज । सन् २००८ र २००९ को आर्थिक मन्दीका बेला अमेरिकी संघिय ऋण र जीडीपीको अनुपात निकै नै बढ्यो । सन् २००७ मा ६२ प्रतिशतबाट सन् २०१९ मा आइपुग्दा अमेरिकी संघिय ऋण र जीडीपीको अनुपात १०६ प्रतिशत पुगेको थियो।

    बजेट कार्यालयले सन् २०२८ सम्ममा सामाजिक सुरक्षा र मेडिकल लगायतका ट्रष्टहरुको फन्ड नै समाप्त हुने चेतावनी दिएको छ । अर्थविदहरुले जीडीपी र ऋणको अनुपात सय प्रतिशत नै धेरै भएको बताएका छन् । तर, अब यसलाई न्युनिकरणका लागि ट्याक्स बढाइयो भने स्थिती खतरनाक बन्ने छ।

    यसैबीच कोरोना भाइरस आयो । विश्वभरका मूलुकहरु लकडाउनमा छन् । सबै मूलुकहरुले खर्च बढाएका छन् । तर राजस्व भने घटेको छ । महामारी सुरु हुनु अघि नै अमेरिकी वित्तिय वर्षको घाटा बजेट कार्यालयले १ ट्रिलियन डलर अनुमान गरेको थियो।

    यद्यपि महामारीसँगै वित्तिय वर्षको घाटा थप २.२ ट्रिलियन पुग्ने अनुमान गरिएको छ । त्यस्तै सन् २०२१ मा थप ०.६ प्रतिशतले घाटा बढ्ने अनुमान गरिएको छ। बजेट कार्यालयका अनुसार यो घाटा अमेरिकी जीडीपीको १७ प्रतिशत हो भने सन् २०२१ मा हुने घाटा करिब १० प्रतिशत हो ।

    सबै कुरा यथावथ रहेमा अमेरिकी जीडीपी र ऋणको अनुपात १ सय ८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यसले अमेरिकी अर्थतन्त्रमा अस्थितरताको संकेत गरिसकेको छ । अब, थप बिलहरु तिर्नु र बढाउन खोज्नु झनै हानिकारक बन्न जाने देखिएको छ ।

    कोरोना भाइरसको माहामारीका कारण अहिले भइरहेको खर्चहरु स्वभाविक नै हो । तथापी, नीति निमार्ताहरुले महामारी नियन्त्रणमा आएसँगै जीडीपी र ऋणको अनुपातलाई घटाउने कदमहरु चालिहाल्नु पर्ने देखिन्छ । 

    केहि अर्थविद्हरुले न्युन मुद्रास्फिती, न्युन ब्याजदरका बेलामा संघिय ब्याजदको चिन्ता नलिए पनि हुने बताएका छन् । नीति निर्माताहरुले अबको मध्यम आर्थिक उत्पिडन (फिनान्सियल रिप्रेसन) लाई बनाउने देखिन्छ । यसबाट के हुन्छ भने, प्राइभेट सेक्टरहरुले सरकारी योजनाहरुमा लगानी गर्छन् र सरकारलाई ऋण तिर्न सहज हुन्छ ।

    यो ब्याजदर सेलिंगले सरकारले लगानीकर्ताहरुलाई आकर्षण गर्नेछ । समग्रमा बैंक र वित्तिय संस्थाहरुका लागि सिमित मात्रामा ब्याजदर तोकेर सरकारले पैंसा भएकाहरुलाई बैंकमा राख्नुभन्दा पनि सरकारी फन्डहरुमा लगानी गर्न प्रेरित गर्नेछ । यसरी सरकारले पैंसा संकलन गरेर ऋण तिर्ने र जीडीपी र ऋणको अनुपात मिलाउने छ ।

    विगतका वर्षमा फाइनान्सियल रिप्रेसन (वित्तिय दमन)ले राम्रो नतिजा समेत ल्याएको छ । दोस्रो विश्वयुद्धपछि अमेरिकी जीडीपी र ऋणको अनुपात सन् १९४५मा ११६ प्रतिशतबाट सन् १९५५ मा ६६.२ प्रतिशतमा झरेको थियो ।

    त्यतिबेला अमेरिकाले प्रतिवर्ष यो अनुपात ५.७ प्रतिशतले कम गर्दै गएको अनुमान विश्वबैंकका प्रमुख अर्थविद् कार्मेन एम रेनहर्ट र अन्तराष्ट्रिय मुद्रा कोषका मारिया बेलन स्ब्रानसियाको अनुमान छ ।

    यदि नियामकले  ब्याजदर सिमित नगरेको भए त्यतिबेला अमेरिकी जीडीपी र ऋणको अनुपात १ सय ४१ प्रतिशतमा रहने विश्वबैंकका प्रमुख अर्थविद् कार्मेन एम रेनहर्ट र अन्तराष्ट्रिय मुद्रा कोषका मारिया बेलन स्ब्रानसियाको अनुमान छ ।

    यद्यपि फाइनान्सियल रिप्रेसनले अर्थतन्त्रमा नकारात्मक प्रभाव भने पार्ने नै अर्थविद्हरु बताउँछन् । सन् १९८० मा मात्रै बैंक र वित्तिय संस्थाहरुलाई चाहे अनुसार ब्याजदर दिन पाउँने नियम बनेको थियो ।

    मुद्रा स्फितिका कारण प्राइभेट इन्भेष्टमेण्टलाई सरकारी क्षेत्रमा धकेल्छ र यसबाट आर्थिक विकासलाई ठूलो धक्का लाग्छ । कोरोना भाइरसको माहामारी सकिने बितिकै आर्थिक संकटलाई टाल्नकालागि नीतिनिर्माताहरुले नीतिहरु कार्यान्वयन गरिहाल्नुपर्ने छ । नत्र आर्थिक रिकभरी रोकिने छ । त्यसका लागि फाइनान्सियल रिप्रेसन एक राम्रो बाटो हुनेछ ।

    यदि कर वृद्धि गर्ने, कार्वन कर, मूल्य अभिवृद्धि कर र आयकर लगायत वृद्धि गरेमा उसै रोजगारीमा ठूलो गिरावट आएको बेला यसले झन नकारात्मक नतिजा ल्याउन सक्नेछ ।

    अर्थविद्हरुले महामारी नियन्त्रणमा नआएसम्म समान्य वृद्धि र विकाससमेत नहुने बताएका छन् । यद्यपी माहामारी नियन्त्रणमा आएपनि जीडीपी र ऋणको अनुपात मिलाउन आर्थिक स्थितरता सम्बोधन गर्नुपर्नेछ । प्रोजेक्ट-सिन्डिकेटबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • सुन्दर छालाका लागि पिउनुहोस् चिया
  • आजको राशिफल
  • डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    News

    आजको राशिफल

    News

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    News

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑