• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चिनियाँ लगानीकर्ता भन्छन्– ‘नेपालमा लगानी गर्न सही समय’

  • वीरगंज संजाल
  • ५ भाद्र २०७७, शुक्रबार १२:००
  • ३७२९

    बेइजिङ | नेपालमा लगानी गरिरहेका चिनियाँ लगानीकर्ताले विभिन्न उतारचढावका बाबजुद यहाँ लगानी गर्ने उपयुक्त वातावरण रहेको बताएका छन् ।

    लामो समयदेखि नेपालको हाइड्रोपावर, विमानस्थललगायत क्षेत्रमा लगानी गरिरहेका उनीहरूले भूकम्प, नाकाबन्दीलगायत केही अप्ठ्यारो अवस्था भोगे पनि नेपालमा लगानी गर्नु सन्तोषजनक हुने भनेर अन्य चिनियाँ लगानीकर्तालाई हौस्याए ।

    निर्माणस्थलमा स्थानीय जनसमुदायसँग भिजेर काम गर्नुपर्ने अवस्था रहेकाले यो पनि एउटा विचारणीय पक्ष भएको उनीहरूले बताए ।

    चीनका लागि नेपाली दूतावासले बिहीबार बेइजिङमा आयोजना गरेको नेपालमा लगानीरत चिनियाँ कम्पनीका प्रतिनिधिसँगको अन्तर्क्रियामा पाँचवटा चिनियाँ कम्पनीले आआफ्ना अनुभव सुनाए ।

    अन्य तीन दर्जन चिनियाँ व्यवसायीमाझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे विस्तारमा खटिएको एभिक केडीएन एयरपोर्ट इन्जिनियरिङ कम्पनीका उपाध्यक्ष टीन छन्, पावर चाइना इन्टरनेसनल समूहका प्रमुख वित्तीय उपअधिकृत थान स्याओफङ, चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेसनकी एसिया प्रवर्द्धनकी महाप्रबन्धक ली चिच्यान लेई, नेपाल र हिमालय एयरलाइन्सका चिनियाँ अफिस व्यावसायिक विभागका उपप्रमुख आउ थाइलीलगायतले आफ्ना काम तथा प्रगतिबारे विवरण प्रस्तुत गरेका थिए ।

    लगानीकर्तामध्ये केहीले नेपालमा वैदेशिक मुद्रामा गरिने लगानी फिर्ता पाउने सवाल भने झन्झटिलो रहेको बताए । केहीले भने लगानीमैत्री वातावरण पनि स्थिर नभएकोतर्फ ध्यानाकर्षण गराए । अन्तर्क्रियामा चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चिनियाँ कम्पनीलाई नेपालमा लगानी गर्न अनुरोध गरे ।ekantipur

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑