• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारी भिडियो कन्फ्रेन्सका क्रममा क्यामेरा खुलै छाडेर जब जोडी सम्बन्ध बनाउन थाल्यो…

  • वीरगंज संजाल
  • ४ भाद्र २०७७, बिहीबार २३:०३
  • ३२४१

    कोभिड १९ को महामारीका कारण अधिकांश काम अनलाइनबाट हुन थालेका छन्। सबै बैठकहरु अनलाइन भिडियो कन्फ्रेन्सका माध्यमका भइरहेका छन्। यस्तोमा क्यामेराका अगाडि धेरैले गल्ती पनि गरिरहेका छन्।

    केही साताअघि पर्यटन बोर्डले आयोजना गरेको जुम भिडियो कन्फ्रेन्समा एक सहभागीले पोर्न भिडियो देखाइदिए। कन्फ्रेन्समा पर्यटनमन्त्री योगेश भट्टराई पनि सहभागी थिए। भिडियो बैठक प्रभावित भयो।

    यस्तो गल्ती ब्राजिलमा पनि घटेको छ। भिडियो कन्फ्रेन्समा एक सहभागीले क्यामेरा खुलै राखेर महिला पाटर्नरसँग शारीरिक सम्बन्ध राखेका छन्।

    यो गल्ती एक सरकारी बैठकका दौरान ब्राजिलको रियो दि जेनेरियोस्थित सिटी काउन्सिलमा भएको हो। बेलायती समाचार संस्था डेलीमेलका अनुसार बैठकमा महामारीका क्रममा म्युनिसिपल सिस्टमका माध्यमबाट कसरी विद्यार्थीलाई खाद्य सुरक्षा दिन सकिन्छ भनेर छलफल भइरहेको थियो। अनलाइन बैठकमा सहरका प्रतिष्ठित व्यक्तिहरु पनि सहभागी थिए।

    अचानक एक सदस्य भिडियो कन्फ्रेन्सबाट गायव भए। तर उनको क्यामेरा भने खुल्लै थियो। पछाडि घरको भित्ता देखिइरहेको थियो। शायद उनी क्यामेरा बन्द गर्न बिर्सिए होलान। एकछिनमा फेरि उनी भिडियोमा आफ्नी पार्टनरसँग निवस्त्र देखिए। उक्त दृश्य बैठकमा सहभागी सबैले देखे। ती सहभागीले हेर्दाहेर्दै आफ्नी पार्टनरसँग शारीरिक सम्बन्ध राखे।

    विहान १० बजे सुरु भएको बैठक लगातार चार घण्टासम्म चलेको थियो। बैठकमा सहभागी पार्षदले यो दृश्य देखेर नोटिस गरे पनि नजरअन्दाज गरे। अनि बैठकलाई निरन्तरता दिए।

    बैठकमा सहभागी सोशलिज्म एण्ड लिबर्टी पार्टीका नेता लिओनेल ब्रिजोलाले भने, ‘हामीले उनीहरुको अन्तरंग दृश्य नोटिस गरेपछि तुरुन्तै अडियो र भिडियो कन्ट्रोल गर्ने टिमलाई फिड बन्द गर्न भन्यौं।’

    सरकारी भिडियो कन्फ्रेन्समा यस्तो लापरवाही गर्ने व्यक्तिविरुद्ध कारवाही भए/नभएको स्पष्ट भइसकेको छैन।

    डेलीमेलले १ मिनेट ३६ सेकेण्डको जुम मिटिङको भिडियो सार्वजनिक गरेको छ। जसमा सहभागीहरु छलफल गरिरहेका छन् भने एक सहभागी निवस्त्र भएर आफ्नो पार्टनरसँग डेढ मिनेटसँग शारीरिक सम्बन्ध राखिरहेको देख्न सकिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर
  • बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि
  • मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
  • भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

    अब CTEVT को कुनै कार्यक्रम पढन प्रवेश परीक्षा दिन नपर्ने, SEE को मार्कले भर्ना हुने

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    News

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    News

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    News

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    News

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑