• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निजि क्लिनिकहरुले सामाजिक दूरीको पालना गर्ने कि ?

  • वीरगंज संजाल
  • ४ भाद्र २०७७, बिहीबार १७:३१
  • २६६९

    प्रादेशिक अस्पताल जनकपुरमा कुनै बिरामी उपचारका लागि पुग्दा अस्पताल व्यवस्थापन तथा त्यहाँ कार्यरत चिकित्सकहरु अहिले कोरोना महामारीको बिकट परिस्थिती रहेको भन्दै बिरामीलाई त्यहाँबाट उपचार नै नगरि फर्काइरहेका घटनाहरु दैनिक सुन्न र हेर्न पाईन्छ ।

    चिकित्सकले गम्भीर प्रकृतिका बिरामीको समेत उपचार गर्न नमान्दा कयौं बिरामीले अकालमा ज्यान समेत गुमाईसकेका छन् ।

    तर, त्यहि प्रादेशिक अस्पतालमा काम गर्ने चिकित्सकहरु भने आ–आफ्नो निजि क्लिनिकहरु अस्पताल छेउमै सञ्चालन गरेर बिना कुनै मापदण्ड दैनिक सयौं बिरामीलाई पैसा लिएर चेकजाँच गर्दा कोरोना सर्दैन कि ?

    जनकपुरधामस्थित अस्पताल रोडमा सञ्चालित निजि क्लिनिकहरुले लकडाउन र सामाजिक दूरीको धज्जी उडाईरहेको देखिएको छ । यी क्लिनिकहरुले प्रहरी प्रशासनको लापरवाहीको फाईदा उठाउँदै कोरोना महामारीलाई झन फैलाउने तर्फ उन्मुख देखिएका छन् ।

    यहाँका अधिकांश क्लिनिकहरु दैनिक बिरामीको चापले खचाखच भडिएको देखिन्छ । कारण एउटै छ, उनीहरु पैसा तिरेर त्यहाँ उपचार गराउँछन् ।

    कोरोना भाइरसको महामारीबाट बच्न विश्वव्यापी रुपमा लकडाउन र सामाजिक दूरी बाहेक अन्य कुनै विकल्प नरहेको सर्वविवदित रहेपनि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामका निजि क्लिनिकहरुमा लकडाउन र सामाजिक दूरीको पूर्ण पालना अझै पनि हुन सकेको छैन ।

    जनकपुरधामको अस्पताल रोडमा सञ्चालित निजि क्लिनिकहरुमा दैनिक सयौं व्यक्तिहरुको भीड लागेको हुन्छ । त्यहाँ न त लकडाउनको कुनै मापदण्ड पालना गरिन्छ न सामाजिक दूरीको कुनै ख्याल । क्लिनिकको अगाडी सयौं मानिस एकै ठाउँमा जम्मा भएका हुन्छन् । त्यहाँको भीडभाड न त स्थानीय प्रशासनले रोक्न सकेको छ न त जनप्रतिनिधिले नै ।

    बेलाबखतमा प्रहरी पुगेर लकडाउन कार्यान्वयन गराएको जस्तो देखाए पनि कडाई भने गर्न सकेको छैन । एकातर्फ दिनप्रतिदिन कोरोनाको संक्रमितको संख्या निरन्तर थपिदैं गईरहेको छ भने अर्कोतर्फ लकडाउन झन खुकुलो बन्दै गईरहेको देखिएको छ ।thenepaltop

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑