• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भारतमा मोदीको पार्टीसँग फेसबुकको साठगाँठ !

  • वीरगंज संजाल
  • ४ भाद्र २०७७, बिहीबार २०:३२
  • ३६२५

    भारतमा आफ्नो व्यापारिक स्वार्थका लागि फेसबुकले भारतीय सत्तारुढ राजनीतिक दलसँग साठगाठ गरेको आरोप लागेको छ ।वालस्ट्रिट जर्नलले आफ्नो एक रिपोर्टमा दाबी गरेअनुसार फेसबुकले भारतमा आफ्नो व्यापारिक स्वार्थलाई मध्यनजर गर्दै सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुका घृणा फैलाउने खालका अभिव्यक्तिहरुप्रति समेत नजरअन्दाज गर्ने गरेको छ ।

    यस्तो आरोपपछि आलोचना खेपिरहेको फेसबुकले अन्ततः यस विषयमा प्रष्टीकरण दिएको छ । हेट स्पिच अर्थात् घृणा फैलाउने खालका अभिव्यक्तिहरुप्रति आफ्नो नीति स्वतन्त्र रहेको तथा कुनै पार्टी वा विचारधारालाई लिएर कडाई वा नरमपनाको सम्बन्ध नरहेको फेसबुकले स्पष्ट पारेको छ ।

    यसैबीच फेसबुकको दक्षिण तथा मध्य एसिया हेर्ने सार्वजनिक नीति निर्देशक अंखी दासले दिल्ली पुलिसको साइबर सेलमा केही व्यक्तिहरु विरुद्ध उजुरी समेत दर्ता गराएका छन् । वाल स्टि्रट जर्नलमा उल्लेखित रिपोर्ट प्रकाशित भएसँगै आफूलाई केही व्यक्तिहरुले ज्यान मार्ने धम्की दिएको फेसबुक निर्देशक दासको भनाइ छ ।

    फेसबुकका प्रवक्ताले भनेका छन्, ‘हामी घृणा फैलाउने खालका अभिव्यक्तिहरु रोक्छौँ । यस सम्बन्धमा हाम्रो एउटै विश्वव्यापी नीति छ र यसको सम्बन्ध कुनै राजनीतिक दल वा विचारधारासँग छैन । हामीले यस विषयमा अझै धेरै काम गर्नु आवश्यक छ । यस सम्बन्धमा निष्पक्षता तथा निगरानीका लागि हामीले लगातार काम गरिरहेका छौँ ।’

    भारतीय जनता पार्टीका कार्यकर्ताहरुमाथि फेसबुकको नियम उल्लंघन गरेको विषयमा कारबाही गरियो भने भारतमा फेसबुकको कारोबारलाई नोक्सान पुग्ने भनी फेसबुकका एक वरिष्ठ अधिकारीले बताएको दाबी वालस्ट्रिट जर्नलले आफ्नो रिपोर्टमा गरेको थियो । उक्त रिपोर्टमा उसले फेसबुकमा हाल कार्यरत तथा पूर्व अधिकारीहरुलाई उधृत गर्दै फेसबुकले भारतीय सत्तारुढ दलसँग फाइदाजनक रवैया अपाउने गरेको दाबी गरेको थियो ।

    अमेरिकी पत्रिकाको उक्त दाबीपछि सो विषय अहिले भारतमा सत्तारुढ र विपक्षी दलबीचको ताजा विवादको विषय बनिरहेको छ । भाजपा र आरएसएसले जनतालाई गुमराहमा राख्नका लागि फेसबुक र ह्वाट्सएपको माध्यमबाट फेक न्यूज फैलाइरहेको आरोप भारतीय प्रमुख विपक्षी दल कंग्रेसले लगाएको छ । साथै कंग्रेसले उक्त विषयमा फेसबुक कम्पनीको धारणा समेत माग गरेको थियो ।

    स्मरण रहोस् सन् २०१८ को आम निर्वाचनअघि भारतमा कंग्रेस र बिजेपी दुवै दलले फेसबुकको चर्चित क्याम्बि्रज एनालिटिका काण्डलाई लिएर आरोप प्रत्यारोपमा उत्रिएका थिए ।

    बेलायती कम्पनी क्याम्ब्रिज एनालिटिका माथि फेसबुक प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग गरी सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनाववमा डोनाल्ड ट्रम्पलाई जिताउन सहयोग गरेको आरोप लागेको थियो ।

    उक्त कम्पनीले नै सन् २०१० मा भारतको बिहारमा भएको चुनावमा भारतीय जनता पार्टी, कंग्रेस र जेडीयूलाई सहयोग गरेको खुलासा भएको थियो । यद्यपि त्यस्तो दाबीलाई भारतीय कंग्रेसले अस्वीकार गरेको थियो ।

    बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑