• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अस्पतालले भर्ना लिन नमानेपछि जनकपुरधाममा एक युवकको मृत्यु

  • वीरगंज संजाल
  • ४ भाद्र २०७७, बिहीबार १५:४६
  • २२२१

    वीरगञ्‍ज। अस्पतालले उपचारका लागि भर्ना लिन नमानेपछि जनकपुरधाममा पुनः एक युवकको मृत्यु भएको छ।किडनीमा समस्या भएर मंगलवार दिउँसो एम्बुलेन्समा चढेर उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुग्दा अस्पतालले भर्ना लिन नमानेपछि  धनुषाको सबैला नगरपालिका वडा नं. २ का ३२ वर्षीय प्रमोद महतोको मृत्यु भएको हो।

    मंगलबार उपचारको लागि एम्बुलेन्स चढेर प्रमोदका बृद्ध आमाबुवा अस्पताल ल्याएका थिए। प्रमोदलाई डाइलसिस कक्षमा उपचारकालागि लाने प्रयास गर्दा अस्पतालका सुरक्षा गार्ड तथा स्वास्थ्यकर्मीले विरामीको अवस्था देखेर उनलाई भित्र छिर्न दिएका थिएन्।

    उनको आमाबुवाले पटक पटक त्यहाँ भएका डाक्टर तथा स्वास्थ्यकर्मीलाई उपचारकालागि बिन्ती गरेपनि उपचार नगरेको प्रमोदको बुवा जेगेन्द्र महतोले बताए।

    गम्भीर सिकिस्त भएका छोराको अवस्था जटिल हुँदै गएपछि छिटो डाइग्नोसिस गर्नुपर्ने भन्दै उनका आमाबुवाले डाक्टरसमक्ष पटक पटक आग्रह गरेपनि नसुनेपछि गाउँका ठूलाबडा नेतालाई समेत फोन गरेर डाक्टरलाई उपचार गर्न भनाउँदा समेत डाक्टर तथा स्वास्थ्यकर्मीले भर्ना लिन नमानेको प्रमोदको बुवाले बताए।

    कोरोनाको समय यस्तो प्रकारको विरामी आफूहरु नलिने गरेको भन्दै अस्पतालको गेटबाट भित्र समेत पस्न नदिएको प्रमोदका बुवा जोगेन्द्रले भने। उनले भने, ‘धेरैबेर हुन लागेपछि छोराको अवस्था झन बिग्रिदै गयो। उसको जीउ फुलेर एकदमै मोटो देखिन थाल्यो र उल्टी पनि गर्न थाल्यो। त्‍यसपछि छोराको अवस्था झन खराब हुन थालेपछि डाक्टरको खुट्टा समेत ढोग्यौ तर डाइग्नोसिस गर्न मानेन्।’

    करिब एक वर्ष पहिले काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पतालमा चेकजाँच गराउँदा प्रमोदको किडनीमा समस्या देखिएको थियो । किडनीमा समस्या देखिएपछि उनी उपचार र औषधी सेवन गरिरहेका थिए।

    प्रमोदको स्वास्थ्य अवस्थमा केहि सुधार भएपछि एकसाता अघिमात्र प्रमोद टिचिङ अस्पतालमा उपचारपछि घर फर्केका थिए । डाक्टरले अझै केहिदिन डाइग्नोसिस गर्नुपर्छ भनेका थिए। केहीदिन त्यहिँ राखेर उपचार गराउन भनेपनि प्रमोदले घरजाने जिद गरेर यहाँ आएका थिए तर यहाँ उपचार नपाएको उनको बुधबार मृत्यु भएको हो।

    मंगलबार प्रादेशिक अस्पतालमा उपचार गर्न नमानेपछि घर फर्केका उनका बुवाआमा बुधवार दिउँसो करिब २ बजे प्रमोदको उपचारकालागि उनलाई एम्बुलेन्समा राखेर धरान लगिदै गर्दा बाटोमै मृत्यु भएको उनको बुवाले बताए।

    यता प्रादेशिक अस्पताल जनकपुरले एक विज्ञप्ती जारी गर्दै यसमा आफुहरुको कुनै कमजारी नरहेको जनाएको छ। अस्पताल प्रशासनले मंगलबार साँझ ५ बजे अस्पतालको इमरजेन्सी विभागमा आएपनिबिना कुनै कगजात सहित आएकोले जाँच गरेर विभिन्नि जाँच गराउन भन्दा अस्पताललाई विना कुनै जानकारी विरामीलाई अन्यत्र लगेको विज्ञप्तीमा जनाएको छ।

    प्रमोद काठमाडौँस्ति एक बैँकमा कार्यरत थिए। तर उनको किडनीमा समस्या भएपछि मानसिक तनाव झेल्न नपाएर उनी जागिर पनि छोडेको उनको परिवारको भनाई छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,
  • कपालमा चाँया छ ? यसरी हटाउनुहोस्
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    News

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    News

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    News

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    News

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑