• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिरहामा कोरोना जोखिम भत्ता फिर्ता

  • वीरगंज संजाल
  • ४ भाद्र २०७७, बिहीबार १८:०१
  • २०२९

    सिरहा । नेपाली काँग्रेस निकट सिरहा नगरकार्यपालिकाका पदाधिकारीहरुले कोभिड–१९ को जोखिम भत्ता रकम फिर्ता गरेका छन् । नेका नगर कार्यसमितिले जोखिम भत्ता रकम फिर्ता गर्न निर्णय गरेपछि पहिलो चरणमा ५ जनाले भत्ता रकम फिर्ता गरेको नगर सभापति अशिलाल यादवले बताए । उनका अनुसार बाँकी रहेकाहरुले पनि भत्ता रकम नगरपालिकालाई फिर्ता गर्ने तयारी गरेका छन् ।

    काँग्रेसबाट ९ वटा वडाध्यक्ष र ४ जना कार्यपालिका सदस्य गरी १३ जनाले कोभिड–१९ मा जनही ८२ हजर १ हजार ७० का दरले जोखिम भत्ता रकम बुझेका थिए । नगर कार्यसमितिको निर्णयलाई  नमानेर आफ्नै तरिकाले मनोमानी गर्नेहरुको विषयमा भने पार्टीको माथिल्लो तप्कामा कुरा उठाउने नगर सभापति यादवले जनाए ।

    ‘जनजीवनको रक्षा र विकासको उचित प्रबन्ध गर्नका लागि लोकतान्त्रिक प्रक्रिया अनुसार चुनिएका जनप्रतिनिधिले कोभिड–१९ को आपतकालिन अवस्थामा निस्वार्थ रुपले काम गर्नुपर्ने थियो,’ काँग्रेस महासमिति सदस्य डा.सुभाषचन्द्र यादवले भने,‘निस्वार्थ रुपमा जनतालाई सेवा गर्नुपर्नेमा सेवा गरे वा नगरे वापत जोखिम भत्ता लिनु कानून विपरित र दुःखद कुरा छ ।’

    कोभिड–१९ को संक्रमण जोखिम नियन्त्रणको नाउँमा नगरपालिकाले अशोभनीय र कानून विपरित खर्च गरेको बताउदै काँग्रेस महासमिति सदस्य डा. सुभाषचन्द्रले त्यसबारे सम्बन्धित निकायले छानविन गरी दोषीमाथि कारवाही प्रक्रिया थालियोस् भन्ने माग गरेका छन् । पद पाएपछि अशोभनीय खर्च र कानून विपरित काम गर्दा राजनीतिक बदनाम भएको उनको तर्क छ ।

    कोरोना संक्रमण नियन्त्रणका लागि ज्यान जोखिममा राखेर काम गरेको हुँदा जोखिम वापतको भत्ता पाउनुपर्ने सबैले माग राख्दा त्यसबारेको प्रस्ताव कार्यपालिका बैठकमा लगिएको सिरहा नगरपालिकाका मेयर अषेश्वर प्रसाद यादवले बताए । ‘जोखिम भत्ता पाउनुपर्छ भन्नेमा आफै निर्णय गर्ने, आफैं भत्ता रकम बुझ्ने र पार्टीले निर्णय गरेपछि फिर्ता गर्न आएको,’मेयर यादवले भने,‘आफ्नै निर्णयमा अडिग रह्न नसक्नेलाई के भन्नु ?’

    कार्यपालिकाले जोखिम भत्ता दिनुपर्छ भन्ने निर्णय गरेपछि कोरोना संक्रमण नियन्त्रण अवधिमा काम गरेको प्रतिवेदनको आधारमा जोखिम भत्ता खुवाएको निमित्त प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवले बताए । ‘हाम्रो काम कार्यपालिकाको प्रस्ताव तथा निर्णयलाई प्रशासनिक तौर तरिका मिलाई दिने हो । भएको निर्णयलाई कार्यान्वयनमा लग्ने हो । यो वाहेक केही गर्ने हाम्रो अधिकारक्षेत्रभित्र पर्दैन् ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑