• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओली संसारकै अहंकारी नेता : गगन थापा

  • वीरगंज संजाल
  • ३ भाद्र २०७७, बुधबार २१:३२
  • ३४२९

    वीरगंज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओली संसारकै अहंकारी प्रधानमन्त्री भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश १ द्वारा बुधबार आयोजित ‘श्रमिकमा कोभिड–१९ संक्रमणको जोखिम र सुरक्षाका उपायहरु’ विषयक भर्चुअल कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

    उनले नेपालमा कोरोना संक्रमण नहुँदै नागरिकको सुरक्षाका लागि आफू र विज्ञहरुले पटक–पटक सुझाव दिए पनि बेवास्ता गरी संसारकै जान्ने बुझ्ने आफूमात्रै हुँ भन्ने प्रधानमन्त्रीको अहंकारले विषम् परिस्थिति सृजना भएको आरोप लगाए ।

    “सरकार जनस्वास्थ्यमाथि चरम खेलवाड गरिरहेको छ । महामारी हाम्रो नियन्त्रणमा हुँदाहुँदै पनि सरकारको अकर्मण्यता र संवेदनहिनताले स्थिति तनावपूर्ण बन्दै गइरहेको छ,” थापाले भने, “अहिले कोभिड–१९ बाट मृत्यु भएका मध्ये दुई–तीन जनाबाहेक अरु सबै सरकारको लापरबाहीले मृत्यु भएको हो । त्यसैले यो मृत्यु नभइ प्रधानमन्त्रीको अहंकारले हत्या भएका हुन् । यस्तो अवस्थामा समेत स्वास्थ्य मन्त्रालयले केही गर्न नसक्नु, लाचार देखिनु दुर्भाग्य हो ।”

    उनले नागरिकको सुरक्षा, रोजगारी गुमाएका युवाको समस्या र दैनिक छाक टार्न गाह्रो भएका श्रमिकको समस्या छोडेर कुर्सीको लडाइँ,  मन्दिर, धर्म र खोक्रो राष्ट्रवादको नारा, कुनै निरंकुश शासकले पनि गर्न नसक्ने ठोकुवा गर्दै नेकपा नेतृत्वको सरकारमा संवेदना नै नरहेको बताए । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले वर्तमान सरकार श्रमिकप्रति अत्यन्तै असहिष्णु रहेको बताए । लामो समयको लकडाउनमा समेत श्रमिकलाई राहत दिनु त कता हो कता, कसरी बाँचिरहेका होलान् भन्ने समेत ख्याल नगर्दा आफू आश्चर्य चकित भएको बताए ।

    आचार्यले सरकार आफूले गरेको निर्णयसमेत लागु गर्न नसक्दा पारिश्रमिक लगायतका मुद्दाहरुमा ट्रेड युनियन र रोजगारदाता मिलेर सम्झौता गरेको उल्लेख गर्दै सम्झौताप्रति रोजगारदाता पनि इमानदार नदेखिएको आरोप लगाए । चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. मुक्ति श्रेष्ठले कोरोनाको संक्रमण समुदायस्तरमै फैलिसकेकाले श्रमिक वर्गसमेत संक्रमणको उच्च जोखिममा रहेका कारण विश्व स्वास्थ्य संगठनको सुरक्षा प्रोटोकल अनुशरण गर्न सुझाव दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑