• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्वोच्चको फैसला : सुशान्तको मुद्दा हेर्ने जिम्मा सीबीआईलाई, महाराष्ट्र सरकारलाई सहकार्य गर्न निर्देशन

  • वीरगंज संजाल
  • ३ भाद्र २०७७, बुधबार १६:१३
  • २६४९

    एजेन्सी । भारतको सर्वोच्च अदालतले अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई दिने फैसला गरेको छ । सर्वोच्चले बुधबार सीबीआईलाई सुशान्तको मृत्युको अनुसन्धान गर्न र महाराष्ट्र सरकारलाई सहयोग गर्न  निर्देशन दिएको हो ।

    साथै सर्वोच्चले अनुसन्धानमा कुनै पनि प्रहरी हस्तक्षेप नगर्न पनि भनेको छ । यस अर्थमा मुम्बई प्रहरीले अब मुद्दामा संकलन गरिएका सबै प्रमाण अनुसन्धान एजेन्सीलाई हस्तान्तरण गर्नेछ ।

    साथै रियाले आफू र परिवारविरुद्ध पटनामा दर्ता भएको एफआईआर पनि मुम्बई प्रहरीलाई हस्तान्तरण गर्न आग्रह गरेकामा त्यो मुद्दामा पनि सर्वोच्चले फैसला सुनाएको छ ।

    सर्वोच्चले सुशान्तका बुबा केके सिंहले पटना प्रहरीमा दर्ता गराएको एफआईआर सही भएको भन्दै त्यो मुद्दा पनि सीबीआईलाई दिन निर्देशन दिएको हो ।

    सर्वोच्चको निर्णयमा खुसी व्यक्तगर्दै सुशान्तका वकिल विकास सिंह भन्छन्, “यो सुशान्तसिंह राजपूतको परिवारका लागि विजय हो । सर्वोच्चले सबै निर्णय हाम्रो पक्षमा सुनायो । पटनामा दर्ता भएको एफआईआर सही थियो भनेर अदालतले स्पष्ट पार्यो ।”

    सर्वोच्चले सुशान्तको मृत्यु प्रकरणमा दर्ता भएका हरेक एफआईआर सीबीआईलाई हेर्न निर्देशन दिएको भन्दै आफूहरुले चाँडै न्याय पाउनेमा विश्वस्त भएको उनले सुनाए ।

    सुशान्तको मृत्यु प्रकरणमा विहार र मुम्बई प्रहरीबीच किचलो चलिरहेका बेला सर्वोच्चले कुनै पनि प्रहरीले हस्तक्षेप नगर्न निर्देशन दिएको छ । यसका साथै विहार र महाराष्ट्र सरकारबीच पनि यो मुद्दालाई लिएर राजनीतिक किचलो चलिरहेको थियो ।सुशान्तसिंह जुलाई १४ मा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेका थिए । (इन्डियन एक्सप्रेस)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑