बीरगन्ज । बीरगन्जमा काेराेनाबाट थप एक जनाकाे मृत्यु भएकाे छ ।मृत्यु हुनेमा वीरगंज १५ लक्षुमानवा घर भई नेपाल नेपाल टेलिकम वीरगंजमा कार्यरत ६० वर्षीय कर्मचारी रहेका छन्।
एक सातादेखि ज्वरो, सुक्खा खोकी र निमोनियाबाट पीडित वृद्धको एक बुधवार बिहान अचानक अवस्था बिग्रिन थालेपछि नारायणी अस्पतालमा भर्ना गरी उपचार गरिरहेको अवस्थामा मंगलवार दिउँसो २ बजे मृत्यु भएको थियो।
उनको स्वाब परीक्षण गर्दा जेन एक्सपर्ट परीक्षणमा राति ८ बजे उनगन्जको रिपोर्ट पोजिटिभ आएको हो। मृतक वृद्ध एक सातादेखि घरमै औषधि उपचार गराउदै आएका थिए।