• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल आइपुग्यो फ्लिपकार्ट

  • वीरगंज संजाल
  • ३ भाद्र २०७७, बुधबार ०८:०१
  • ३१८९

    भारतीय ई-कमर्श कम्पनी फ्लिपकार्ट स्थानीय कम्पनीसँगको रणनीतिक साझेदारीमार्फत नेपाली बजारमा भित्रिएको छ। दुई वर्षअघि सन् २०१८ मा अमेरिकी बहुराष्ट्रिय कम्पनी वालमार्टले १६ अर्ब अमेरिकी डलर तिरेर ८१ प्रतिशत शेयर खरिद गरेको ई-कमर्श कम्पनी फ्लिकार्ट स्थानिय सस्तो डिल डटकमसँग रणनीतिक साझेदारीमा भित्रिएको हो।

    तर, दुबै कम्पनीले यसको औपचारिक जानकारी दिएका छैनन्। “केही दिनमा नेपाल र भारत दुबै देशबाट यस्तो रणनीतिक साझेदारी गरिएको बारे संयुक्त विज्ञप्ति जारी गरिनेछ,” कम्पनी सम्वद्ध एक अधिकारीले भने।

    सस्तो डिल डटकममार्फत दीर्घकालीन रणनीतिक साझेदारीअन्तर्गत फ्लिपकार्टले नेपालमा बजार विस्तार गरेको हो।

    पहिलो चरणमा फ्लिपकार्टले भारतमा उपलब्ध गराउँदै आएका ५ हजार सामग्री सस्तो डिल डटकममा उपलब्ध गराउने छ। बच्चाको सामग्री, विद्युतीय सामाग्री, किताब, फर्निचर आदि क्रमशः थप्दै १ लाख भन्दा बढी सामग्री उपलब्ध गराउने यसको तयारी रहेको छ।

    फ्लिपकार्टले भारतमा १ करोडभन्दा बढी विविधताका सामग्री आफ्नो अनलाइन प्लेटफर्ममा उपलब्ध गराउँछ। फ्लिपकार्टसँगको साझेदारीपछि सामानको खरिददारीका लागि भारत जानुपर्ने बाध्यता हट्ने सस्तो डिलसम्वद्ध एक अधिकारीको दाबी छ।

    कपडा, सवारी साधनका पाटपूर्जा लगायका सामान पनि उपलब्ध हुने दाबी उनले गरे। “मुख्य कुरा भारतमा पर्ने मूल्यमा नेपाल भित्र्याउँदाको कर रकम मात्र थपेर मूल्य निर्धारण गरिन्छ, जसले गर्दा उपभोक्ताले सस्तोमा सामान खरिद गर्ने अवसर पाउँछन्,” ती अधिकारीले भने।

    कम्पनीले भारतबाट मगाउनुपर्ने सामान सामान्यतयाः १ साता र बढीमा २१ दिनभित्र उपभोक्ताको घरमा डेलिभरी गर्ने योजना बनाएको छ। सस्तो डिलले फ्लिपकार्टसँगै यसको सहायक कम्पनी माइन्त्र डटकमसँग पनि साझेदारी गरेको छ। माइन्त्र डटकम फेसनका सामग्री उपलब्ध गराउँछ।

    फ्लिपकार्टमा अधिकांश शेयर हिस्सा अमेरिकी बहुराष्ट्रिय कम्पनी वालमार्टको रहेकाले साझेदारीको अनुमोदन वालमार्टमार्फत गरिएको एक अधिकारीले बताए। सन् २०११ मा अमुन थापासहितका युवाले रु. ५० हजार लगानीमा सस्तो डिल डटकम शुरु गरेका थिए।

    अहिले यो अनलाइन सपिङको प्लेटफर्ममा लाखौं उपभोक्ता जोडिएको कम्पनीले दाबी गर्दै आएको छ। भारतको बैंगलोरमा रहेको फ्लिपकार्ट डटकम सचिन वंशल र विन्नी वंशलले सन् २००७ मा शुरु गरेको ई-कमर्श कम्पनी हो।

    शुरुमा पुस्तक विक्रीमार्फत थालेको यस कम्पनीले पछि अनलाइनमार्फत विद्युतीय, फेसन र घरायसी सामाग्री तथा अन्य उपभोग्य सामग्री विक्री गर्दै आएको छ।

    दुई वर्षअघि सन् २०१८ मा अमेरिकी बहुराष्ट्रिय कम्पनी वालमार्टले फ्लिकार्टको ८१ प्रतिशत शेयर १६ अर्ब अमेरिकी डलर तिरेर खरिद गरेको थियो। फ्लिकार्टमा माइक्रोसफ्टको पनि आंशिक लगानी रहेको छ।

    यो कम्पनीको मूल्य दुई वर्षअघि नै २० अर्ब अमेरिकी डलर (अहिलेको मूल्यमा रु. २४ खर्ब) निर्धारण गरिएको थियो।

    यसभन्दा पहिले, दुई वर्षअघि २०७५ सालमा चिनियाँ ई-कमर्श कम्पनी अलिबाबा ग्रुपले नेपालसहितका देशमा अनलाइन कारोबार गरिरहेको दराज डटकमको स्वामित्व खरिद गरेर नेपाली बजारमा प्रवेश गरेको थियो।

    दराजले खासगरी चिनियाँ बजारमा उपलब्ध सामाग्रीलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑