• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रदेश २ मा मेसिन अभावमा ९ हजार स्वाब ल्याबमै थन्किए

  • वीरगंज संजाल
  • १ भाद्र २०७७, सोमबार १९:५३
  • १८७३

    वीरगंज | प्रदेश २ मा ओरालो लागेको कोरोनाको ग्राफ पछिल्लो समय फेरि उकालो लाग्न थालेको छ । करिब ३ साता अघिसम्म संख्यात्मक हिसाबले दोस्रो अंकमै सीमित भएको संक्रमितको संख्या पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको छ ।

    समाजिक विकास मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ७ हजार १ सय ७६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बारामा १०६, पर्सामा २७, सर्लाहीमा १८, धनुषामा १७, महोत्तरीमा १४, सिरहामा ४ र रौतहट तथा सप्तरीमा ६/६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

    मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ संक्रमित भेटिएका मध्ये ५३ जना महिला छन् ।त्यस्तै, पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

    धनुषाको धनौजी गाउँपालिकाका ६५ वर्षीय १ पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा, रौतहटको गौर नगरपालिका १ का ३२ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको निर्देशनालयका प्रशासक झाले बताए ।

    मन्त्रालयका अनुसार यस प्रदेशमा हालसम्म संकलन गरिएको ८१ हजार ३ सय १६ जनाको स्वाबमध्ये ९ हजार १ सय ८९ जनाको रिपोर्ट आउन अझै बाँकी छ ।

    पछिल्लो समय स्वाब संकलनको दायरा बढाइए पनि पीसीआर मेसिन अभावमा परीक्षणको दायरा भने बढ्न सकेको छैन । मन्त्रालयको तथ्यांकअनुसार गएको साता दैनिक १५ सयको दरले स्वाब संकलन भइरहे पनि करिब १ हजारको मात्र नतिजा दिने क्षमता रहेको उनको भनाइ छ ।

    झाका अनुसार प्रदेश २ मा मात्र परीक्षणको भर परेर २ सातासम्म नतिजा आउने सम्भावना नरहेकाले विराटनगर, धरान, टेकु, धुलिखेल, हेटौँडालगायतका स्थानमा परीक्षणका लागि स्वाब पठाइने गरिएको छ ।

    हाल प्रदेश २ मा प्रादेशिक जनस्वासथ्य प्रयोगशाला जनकपुर, नरायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्र नरायणसिंह सगरमाथा अस्पताल राजविराजमा मात्र पीसीआर मेसिन जडान गरिएको छ ।

    थप ३ वटा रियल टाइम पीसीआर मेसिन खरिदका लागि समाजिक विकास मन्त्रालयले टेण्डर आह्वान गरेको जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए । ती मेसिन खारिद भइसकेपछि मात्र स्वाब परीक्षणमा तीब्रता आउने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑