• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाविरुद्धको चिनियाँ खोपलाई ‘सर्वाधिकार’ प्रदान

  • वीरगंज संजाल
  • १ भाद्र २०७७, सोमबार १५:४९
  • २८५७

    बेइजिङ । चिनियाँ अधिकारीहरूले चीनमै विकास गरिएको कोभिड-१९ खोपलाई पहिलो आविष्कार ‘पेटेन्ट’ (सर्वाधिकार) प्रदान गरेका छन् । विशेषज्ञहरूले यस खोपले चिनियाँ मौलिकता र सिर्जनात्मकतालाई प्रदर्शन गर्ने र चीनले विकास गरेको कोभिड-१९ खोपले अन्तर्राष्ट्रिय बजारमा विश्वास बढाउने बताएका छन्  ।

    चिनियाँ ह्याकरहरूले कोरोना भाइरसको उपचार र खोप विकासको अनुसन्धानको डाटा चोरी गर्न खोजेको भन्‍ने अमेरिकी आधारहीन आरोपलाई यस खोपले खण्डन गरिदिने विज्ञहरुले बताएका छन् । चिनियाँ खोप कम्पनी क्यानसिनो बायोलोजिक्स कर्पोरेसनलाई चीनको बौद्धिक सम्पत्ति नियामक संस्थाले ११ अगस्तमा एडी ५-एनकोभ नाम दिइएको यस खोपको पेटेन्ट प्रदान गरिएको हो ।

    चिनियाँ सैन्य संक्रामक रोग विज्ञ चेन वेई नेतृत्वको टोलीले विकास गरेको चीनमा सर्वाधिकार प्राप्त गर्ने यो पहिलो खोप भएको बताइएको छ । क्यानसिनेले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्याटेन्ट प्राप्त गर्नुले यस खोपको प्रभावकारिता र सुरक्षित भएको पुष्टि गरेको छ । विश्‍वसनीयसँगै यसको बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) को स्वामित्व पनि प्रदान गरेको छ ।”

    बौद्धिक सम्पत्तिको अधिकारको क्षेत्रमा वकालत गरिरहेका सु सिङमिङले अन्य मुलुकको तुलनामा चीनको प्याटेन्ट परीक्षा प्रणाली कडा हुने गरेको र खोप खोपले उक्त परीक्षा पार गरेको बताएका छन् ।

    क्यानसिनोले पहिलो चरणको क्लिनिकल ट्रायलमा सुरु भएको तीन दिनपछि मार्च १८ मा प्याटेन्ट प्राप्तिका लागि आवदेन दिएको थियो । यस खोपको तेस्रो चरणको परीक्षण विभिन्‍न मुलुकमा भइरहेको कम्पनीले जनाएको छ ।

    पहिलो र दोस्रो चरणको परीक्षणको नतिजा जुलाई २० सम्म प्राप्त भएको र जुन सकारात्मक भएको बताइएको थियो ।

    क्यानसिनोले कोभिड-१९ खोपका लागि तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि मेक्सिकोसँग पनि सम्झौता गरेको मेक्सिकोको विदेश मन्त्रालयले गत साता जनाएको थियो ।

    साउदी अरेबियाका स्वास्थ्य अधिकारीहरूले पनि अगस्त ९ मा खोपको तेस्रो चरणको परीक्षणका लागि सहयोग गर्ने प्रतिबद्धतासहित ५ हजार सहभागी उपलब्ध गराउने जनाएको थियो । क्यानसिनोले रुस, ब्राजिल र चिलीसँग एडी ५-एमकोभ तेस्रो चरणको परीक्षण गर्ने विषयमा छलफल भएको बताइएको छ । -ग्लोबल टाइम्स

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी
  • प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि
  • युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए
  • राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

    नेपालको भूमिकाले भारत-पाकिस्तान युद्ध अन्त्य भएको प्रधानमन्त्रीको दाबी

    सुन चाँदी दुबैको घटयो मुल्य

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    News

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    News

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    News

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    News

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑