• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिकामा कसले जित्दा आप्रवासीलाई फाइदा ?

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७७, आईतवार २३:५५
  • २२६५

    डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार जोए बाइडेनले ‘एच–वान बी’ भिसा प्रक्रियामा सुधार ल्याउने बताएका छन् ।चुनावअघि इन्डियन–अमेरिकन समुदायलाई लक्षित गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । साथै उनले ग्रीन कार्डका लागि आरक्षण हटाउने पनि बताएका छन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका लागि अभियान जारी रहँदा नेता बाइडेनले यस्तो बताएका हुन् ।

    ‘एच–वान बी’ भिसा एक गैर आवासीय भिसा हो । जसले अमेरिकी कम्पनीहरुलाई प्राविधिक तथा सैद्धान्तिक विशेषज्ञताका आधारमा कामदारलाई रोजगार दिने अनुमति दिन्छ । बाइडेनको अभियानले परिवार आधारित अध्यागमन व्यवस्थालाई जोड दिएको छ । साथै धार्मिक कार्यकर्ता भिसालाई व्यवस्थित गर्नेतर्फ उनको अभियानले चासो देखाएको छ ।

    बाइडेनको यस्तो अभियान र नीतिले भारतीय मूलका अमेरिकीहरुलाई प्रत्यक्ष प्रभाव पार्ने बताइन्छ । भारतको ७४ औँ स्वतन्त्रता दिवसको सन्दर्भ पारेर बाइडेनले उक्त समुदायलाई लक्षित गर्दै विज्ञप्ति जारी समेत गरे ।

    वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले आप्रवासीलाई रोक्न कट्टरपन्थी नीति लिइरहेका बेला बाइडेन भने लचिलो रुपमा प्रस्तुत भएका छन् । उनले जारी गरेको विज्ञप्ति अनुसार उनी भारतीय अमेरिकीहरुप्रति लचिलो हुनेछन् । भाषिक अवरोध हटाउनुका साथै इन्डियन–अमेरिकनको विविधतालाई सम्मान गर्ने बाइडेनको विज्ञप्तिमा उल्लेख छ ।

    भारतीय अमेरिकी समुदायलाई लक्षित गर्दै डेमोक्रेटिक राष्ट्रपति उम्मेदवारले विज्ञप्ति जारी गरेको यो पहिलो घटना हो । अमेरिकाका ८ वटा राज्यमा १० लाख ३० हजार भारतीय–अमेरिकी मतदाता छन् ।

    यही वस्तुस्थितिलाई मध्यनजर गर्दै बाइडेनले उनीहरुका लागि भिडियो सन्देश समेत दिने कार्यक्रम छ । अमेरिकी चुनाव नजिकिँदै गर्दा रिपब्लिकन उम्मेदवार ट्रम्प र डेमोक्रेटिक उम्मेदवार बाइडेनले आ–आफ्ना सम्भावित मतदातासँग प्रतिवद्धता व्यक्त गर्न थालेका छन् ।

    ट्रम्प आप्रवासीविरोधी तथा ‘अमेरिकन फस्र्ट’को नीतिमा अडिग छन् भने बाइडेन आप्रवासीप्रति लचिलो रुपमा प्रस्तुत भएका छन् । त्यसो त, बाइडेनसँगै उपराष्ट्रपति उम्मेदवार छिन्, कमला देवी ह्यारिस । जो भारतीय र अफ्रिकन मूलका जोडीबाट जन्मिएकी सन्तान हुन् ।

    यसको ठीक विपरीत, ट्रम्प भने आप्रवासी, अस्वेत र महिला तीनै चिजप्रति असहिष्णु छन् । अर्थात्, उनी अमेरिकी सुद्धताको सिद्धान्तमा उभिएका छन् । तर अमेरिकामा ठूलो संख्यामा रहेको आप्रवासी, अस्वेत र अल्पसंख्यकको विश्वास जित्ने आशमा छन् डेमोक्रेटिक उम्मेदवार ।-एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑