• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साकाे डाक्टर र पत्रकारसहित ३३ जना काेराेना संक्रमित

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७७, आईतवार २१:४२
  • ४२२१

    वीरगन्ज । पर्साकाे पाेखरियामा मेयर, डाक्टर र पत्रकारसहित ३३ जना काेराेना संक्रमण पुष्टि भएकाे छ ।साउन २६ गते मेयर राैनियारसहित ३४ जनाकाे स्वाब संकलन गरि पिसिआर परिक्षणकाे लागि पठाउदा आइतबार सांझ ३३ जनाकाे रिपाेर्ट काेराेना पाेजिटिभ आएकाे उनले जानकारी गराइन ।

    काेराेना संक्रमीत हुनेमा मेयर राैनियार, वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पाेखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादव, अस्पतालका अन्य २ डाक्टर, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मी रहेका छन् ।

    भने एक जना पत्रकार पनि काेराेना संक्रमित भएका छन् ।यस्तै मेयर राैनियारका परिवारका सबै सदस्यसहित स्वकिय सचिव राजु राैनियार र गाडीका चालक पनि काेराेना संक्रमित भएका छन् । मेयर राैनियारलाई ज्वाराे र खाेकी लागेपछि उनी आफुसहित आफ्नाे परिवारकाे सबै जनाकाे काेराेना परिक्षणकाे लागि स्वाब संकलन गराएका थिए ।

    ७ दिनपछि प्राप्त रिपाेर्ट सबै जनाकाे काेराेना पाेजिटिभ आएपनि मेयर राैनियारकाे ज्वाराे र खाेकी निकाे भइसकेकाे छ । स्वाब दिएकाे दिनदेखी उनी आफ्नाे सम्पूर्ण परिवारसहित हाेम आइसाेलेसनमा बस्दै आएका थिए । काेराेना रिपाेर्ट पाेजिटिभ आएपनि आफ्नाे स्वास्थ्य अवस्था ठिक रहेकाे मेयर राैनियारले कालिका टाईम्ससंग कुरा गर्दै वताए ।

    यस्तै मेयरसंगै काेराेना परिक्षणका लागि पाेखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट यादव पनि स्वाब दिएका थिए । जुन बेला उनलाई पनि ज्वराे र खाेकी जस्ताे समस्या थियाे । तर अहिले ज्वराे र खाेकी निकाे भइसकेकाे मेसु यादवले वताए ।

    पाेखरिया अस्पतालका ४ डाक्टर, ३ नर्ससहित १० जना स्वास्थ्यकर्मी काेराेना संक्रमित भएपछि पाेखरिया अस्पतालकाे सेवा प्रभावित हुने देखिएकाे छ । अस्पतालका ७ डाक्टर मध्ये मेसुसहित ४ डाक्टर र ४ नर्स मध्ये ३ नर्स संक्रमित भएपछि पाेखरिया अस्पतालका आकास्मिक वाहेकका प्रसुती लगायतका सम्पूर्ण सेवा बन्द हुने सम्भावना बढेकाे छ ।यसअघि नै पाेखरिया नगरपालिका ४ वडाध्यक्ष, एक डाक्टर, एक नर्स र अन्य ३ स्वास्थ्यकर्मी काेराेना संक्रमित भइ आइसाेलेसनमा छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑