वीरगंज | नेपाल प्रहरीको अस्पतालमा नायब महानिरीक्षक-डीआईजीमा कोरोना संक्रमण देखिएको छ।
केही दिन अघि लिइएको स्वाबको परीक्षण गर्दा ती डीआईजीमा कोरोना संक्रमण देखिएको प्रहरिका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए।
कडायतका अनुसार आइतबारसम्म ६ सय २० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ।