• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नाकमै कोरोनाभाइरस मार्ने इन्हेलर बनाएको अमेरिकी वैज्ञानिकहरूको दाबी

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७७, आईतवार १७:०२
  • ३८८९

    सार्स–कोभ–२ अर्थात् नयाँ कोरोनाभाइरसले शरीरको कोशिकामा रहेको एसीई२ नामक प्रोटीनमा आफ्नो खतरनाक चुच्चाहरू टाँसेर आक्रमण गर्छ । भाइरसको उक्त प्रक्रियालाई कसरी रोकेर संक्रमण हुन नदिने भनी वैज्ञानिकहरूका सामु चुनौती छ ।

    संक्रमण रोक्ने उपाय पत्ता लागेको अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धाताहरू बताउँछन् । उँट प्रजातिका जनावरको शरीरमा प्राकृतिक रूपमा उत्पन्न हुने एन्टीबडीबाट प्रभावित भएर अनुसन्धाताहरूले भाइरसको चुच्चोलाई ध्वस्त पार्ने न्यानोबडी बनाएको बताइएको छ ।

    मानिसको रोगप्रतिरोधक प्रणालीमा पाइने एन्टीबडी जस्तै तिनले काम गर्ने भए पनि न्यानोबडीले सार्स–कोभ–२ विरुद्धको उपचारमा अद्वितीय लाभ दिने गरेको छ,’ फार्मास्युटिकल केमिस्ट्रीका सहायक प्राध्यापक आशिष मांगलिकले बताए ।

    अघिल्लो साता सोमवार प्रकाशित गरिएको पेपरमा न्यानोबडीका सिन्थेटिक मोलिक्युलहरूले भाइरसलाई कोशिकामा प्रवेश गरेर वृद्धि हुन नदिन अवरोध खडा गर्ने उल्लेख छ ।यी न्यानोबडीहरू मानव एन्टीबडीभन्दा निकै साना हुन्छन् र तिनलाई परिवर्तन गर्न झन् सहज छ । प्रयोगशालामा परीक्षण गर्दा यस कम्पाउन्डले कोरोनाभाइरसका स्पाइक प्रोटीनहरूलाई थुनेर निष्क्रिय बनाएको पाइयो ।

    सिन्थेटिक न्यानोबडीको एक ठूलो फाइदा भनेको यो स्थिर भएकाले यसलाई सुक्खा पाउडर बनाउन मिल्छ र नाकले सुँघ्न सहज हुने गरी स्प्रे बनाउन मिल्छ । वैज्ञानिकहरूले यसलाई एरोन्याब नाम दिएका छन् ।

    एरोन्याब सस्तो औषधि हुने र यसले कोभिड–१९ लाई उपचार र रोकथाम गर्न सहायता गर्ने वैज्ञानिकहरूको कथन छ । कोभिड–१९ खोपले असर नगरेकाहरूलाई पनि यसले सुरक्षा दिने उनीहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑