• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नडराऔं ! खानेकुराबाट कोरोना सर्दैन

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७७, आईतवार १६:०६
  • ३२९३

    एजेन्सी । विश्व स्वास्थ्य संगठन, डब्लुएचओले अहिलेसम्मको अध्ययन अनुसन्धानमा खानेकुरा वा प्याकेजिङबाट भाइरस सर्न सक्ने कुनै प्रमाण नभएकाले यससबारे डराउनु नपर्ने बताएको छ ।

    वास्तवमा बुधबार चीनको दक्षिण तर्फको सेन्जेन शहरमा ब्राजिलबाट निर्यात गरिएको फ्रोजन कुखुराको मासुको, बाहिरी प्याकेजिङ जाँच गर्दा कोरोना पोजेटिभ देखिएको खबर गरिएको थियो जसले यतिबेला मानिसहरुमा त्रास फैलाइरहेको बताइएको छ ।

    तर अमेरिकाको सिडीसी र डब्लुएचओ दुवैले खानेकुराबाट भाइरस संक्रमण हुने सम्भावना अत्यन्तै कम रहेको बताउँदै आएका छन् ।

    तापनि सेनजेनका स्वास्थ्य अधिकारीहरुले सो प्याकेजिङसँग सम्पर्कमा आएका सबै मानिसहरु तुरुन्तै पत्ता लगाएर परीक्षण गरेको हो जसमा सबैको नतिजा नेगेटिभ आएको बताइएको छ । यसबाहेक स्टकमा राखिएका अन्य सबै सम्बन्धित उत्पादनहरुको जाँच गर्दा पनि नेगेटिभ नै आएको खबर गरिएको छ ।

    यस्तोमा आधिकारिक निकायहरुले सो मासुको प्याकेज भण्डारण गरि राखिएको पूरै क्षेत्रलाई ‘डिस्इन्फेक्ट’ गरि किटाणुमुक्त पारिसकेका छन् । यसमा सो प्याकेजिङमा कतिबेला र कहाँबाट भाइरस संक्रमित भयो भन्ने चाहिँ अझै स्पष्ट भएको छैन ।

    यस सम्बन्धी डब्लुएचओका आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले भनेका छन्, “मानिसहरुले खानेकुरा, त्यसको प्याकेजिङ, प्रोसेसिङ या डेलिभरि गरिएका खानेकुरासँग डराउनुपर्ने कुनै आवश्यकता छैन । यस सम्बन्धी सबैले सुरक्षित र सहज महसुस गर्दा हुन्छ । किनकी हालसम्म भाइरस खानेकुराका माध्यमबाट सरेको कुनै प्रमाण छैन । ”

    डब्लुएचओकै अर्की एपिडेमोलोजिस्ट मारिया भन करकोभका अनुसार महमारी सुरु भएदेखि चीनले सयौँ , हजारौँका सङ्ख्यामा बाहिरबाट आएका प्याकेजहरुको जाँच गर्दै आएको छ र यसमा एकदमै थोरै, दश भन्दा कम मात्र भाइरस पोजेटिभ भेटिएका छन् ।

    त्यसैगरी यता ब्राजिलको कृषि मन्त्रालयले पनि चीनबाट आएको यो खबरको स्पष्टिकरण खोजिरहेको र अनुसन्धान भइरहेको जनाएको छ । आफूहरुले देश भित्र रहँदा सबै उत्पादनमा सावधानी अपनाउने गरेको तर सामानहरु बाहिर जाँदा त्यो कुन अवस्थामा हुन्छ भन्नेको चाहिँ जिम्मा लिन नसक्ने युकेडरका उत्पादन मन्त्री इभान ओन्टानेडाले संचार एजेन्सी रोएटर्ससँग बताएका हुन् । – रोयटर्स

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑