• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ७२ घन्टाभित्र कोरोना संक्रमितको औषधि नेपाल ल्याउने सहमति

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७७, आईतवार ०२:२३
  • १०९२१

    विरगंज । कोरोना संक्रमितको उपचारमा सबैभन्दा प्रभावकारी मानिएको औषधि ‘रेमडिसिभिर’ कानुनीबाटोबाट नेपाल भित्र्याउन सहमति जुटेको छ।

    आजको ७२ घण्टाभित्र कार्यविधि बनाएर रेमडिसिभिर ल्याउन सरोकारवाला बिभिन्न सात निकायबीच सहमति जुटेको जनाईएको छ। आजको ७२ घण्टा भित्र कार्यविधि बनाएर रेमडिसिभिर नेपाल ल्याउन दिने बिषयमा सहमति जुटेको नेपाल चिकित्सक संघका प्रवक्ता डाक्टर बिश्वराज दवाडीले बिजपाटीलाई बताए।

    उनकाअनुसार आज शनिबार दिउँसो बसेको नेपाल मेडिकल काउन्सिल, नेपाल औषधि बिभाग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, स्वास्थ्य मन्त्रालय, नेपाल चिकित्सक संघ लगायतका ७ वटा सँस्थाहरुको संयुक्त बैठकले आजको ७२ घण्टाभित्र कार्यविधि बनाएर रेमडिसिभिर नेपाल भित्र्याउने बिषयमा सहमति जुटेको हो।

    छलफलमा नेपाल चिकित्सक संघको तर्फबाट संघका अध्यक्ष डाक्टर लोचन कार्की, संघका प्रवक्ता दवाडी, नेपाल मेडिकल काउन्सिलका तर्फबाट डा. भगवान कोइराला, नेपाल औषधि बिभागका तर्फबाट बिभागका महानिर्देशक नारायण ढकाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका तर्फबाट परिषदका अध्यक्ष प्रोफेशर डा. अन्जन कुमार झा, रजिष्ट्रार प्रदिप ज्ञवाली, स्वास्थ्यमन्त्रलायबाट डा. गुणराज लोहनी लगायतको उपस्तिथी थियो।

    ‘अमेरिका, भारत, बंगालदेश लगायतका देशहरुले कोरोना संक्रमितको उपचारमा रेमडिसिभिर प्रयोग गर्दै आएका छन्’ चिकित्सक संघका प्रवक्ता डा दवाडीले भने, ‘संसारभर रेमडिसिभिर परिक्षणकै अवस्थामा छ, भारत र बंगलादेशबाट ल्याउनलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपाल औषधि व्यवस्था बिभागलाई पत्र दिएको छ, आजको ७२ घण्टा भित्र कार्यविधि बनाएर बिभागले अनुमति दिएका कम्पनीले रेमडिसिभिर ल्याउनेछन।

    ’परीक्षण गरेपछि मात्र ल्याउँछु भनेर बस्दा नेपालमा धेरै जनताले महँगीका कारण उपचार नपाउने अवस्था आउने भएकाले निश्चित कार्यविधि बनाएर रेमडिसिभिर ल्याउनुको विकल्प छैन उनले भने। औषधि व्यवस्था बिभागले सिफारिस गरेका ३ वटा कम्पनीले रेमडिसिभिर ल्याउन पाउने भएका छन्। रेमडिसिभिर ल्याउन ९ वटा कम्पनीले निबेदन दिएपनि बिभागले नेपालमा नीतिगत रुपमा खेल्न सक्ने प्रभावशालि ब्यापारीहरुका ३ कम्पनीलाई नै अनुमति दिएको पाइएको छ।रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑