• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतमा पनि रूसको कोरोना भ्याक्सिन उत्पादन तयारी, वार्ता अघि बढ्यो

  • वीरगंज संजाल
  • ३१ श्रावण २०७७, शनिबार २२:४२
  • २९७७

    यही मंगलबार रुसले विश्‍वकै पहिलो कोरोना भाइरसविरुद्धको भ्याक्सिन घोषणा गर्‍यो। कोरोनाविरुद्धको  भ्याक्सिन दर्ता गरेपछि अहिले रुस विश्‍वमा चर्चाको केन्द्र बनेको छ।  यस भ्याक्सिनलाई रुसको माइक्रो बायोलोजी रिसर्च सेन्टर गमलेयामा बनाइएको हो।

    यो भ्याक्सिन बुधवार क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगिसकेको छ।रूसले बनाएको विश्‍वकै पहिलो कोरोना भ्याक्सिन उत्पादनका लागि भारतीय कम्पनीहरुले संवाद अघि बढाएका छन्।

    रुसले तयार पारेको कोरोना भाइरस भ्याक्सिन स्पूतनिक-५ बारे कयौँ भारतीय कम्पनीहरुले रुची देखाएका हुन्। भारतीय कम्पनीहरुले रसियन डाइरेक्टर इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) सँग भ्याक्सिनको पहिलो चरण र दोस्रो चरणको क्लिनिकल ट्रायलसँग जोडिएका जानकारी उपलब्ध गराउन आग्रह गरेका छन्।

    यस कम्पनीले कोरोना भ्याक्सिन स्पुतनिक-५ को रिसर्च र ट्रायलमा लगानी गरेको थियो। आरडीआईएफसँग नै  यस भ्याक्सिनको मार्केटिङ र निर्यातको अधिकार छ। यदि भारतीय कम्पनीको आरडीआईएफसँगको वार्ता अघि बढ्यो भने भारतमा नै यस भ्याक्सिनको उत्पादन हुन सक्नेछ।

    यस भ्याक्सिनको प्रयोग निर्यात र घरेलु उपयोगका लागि गर्न सकिनेछ। मस्कोमा भारतीय दूतावास स्रोतले यसबारेको जानकारी रूसी समाचार एजेन्सी स्पूतनिकलाई दिइएको छ।

    रूसी दूतावासलाई उद्धृत गर्दै भारतीय सञ्‍चारमाध्यमले जनाए अनुसार भारतीय कम्पनी भ्याक्सिनलाई लिएर आरडीआईएफको सम्पर्कमा छन्। यी कम्पनीले पहिलो र दोस्रो चरणको ट्रायलको प्राविधिक जानकारी मागेका छन्।

    यसक्रममा  सरकारबाट आवश्यक अनुमति मिलेपछि तेस्रो देशमा भ्याक्सिन निर्यातबारे चर्चा भयो साथै घरेलु प्रयोगका लागि पनि भ्याक्सिन उत्पादनबारे कुरा भएको छ।

    रुसमा भारतका राजदूत वेंकटेस वर्माले समाचार एजेन्सी स्पूतनिकलाई बताए अनुसार आरडीआईएफका प्रमुख किरिल दिमित्रीभसँग भ्याक्सिन निर्माणलाई लिएर सकारात्मक कुरा भएको छ। उनले यो वार्ताको नतिजा पनि चाँडै नै सकारात्मक निस्किने अपेक्षा गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑