• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा पर्सा कोरोनाको ‘हटस्पट’

  • वीरगंज संजाल
  • ३० श्रावण २०७७, शुक्रबार १९:५५
  • ३७५७

    वीरगंज  | प्रदेश २ मा पर्सा कोरोनाको ‘हटस्पट’ | प्रदेश २ मा कोरोना लागेर थप दुई जनाको मृत्यु भएको छ भने दुई दिन अगाडि मृत्यु भएको एक जनामा समेत कोरोना संक्रमण रहेको पुष्टि भएको छ । शुक्रबार कोरोना लागेर मृत्यु हुनेहरुमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ घर भएका ५० वर्षीय पुरुष र सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष छन् ।
    त्यस्तै, दुई दिन अगाडि मृत्यु भएको सर्लाही जिल्लाकी ६५ वर्षीया एक महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    प्रदेशमै पहिलो पटक संक्रमण पुष्टि भएको पर्सा जिल्ला सुरुदेखि नै संक्रमित संख्याको आधारमा अगाडि थियो । मुलुककै सबैभन्दा चल्तीमा रहेको वीरगंज-रक्सौल नाकाको कारण पर्सामा संक्रमण दर बढेको बताइएको  थियो । शुक्रबार भने प्रदेशको अस्थायी मुकाम रहेको जिल्ला धनुषामा सर्वाधिक संख्यामा नयाँ संक्रमित देखिएका छन् ।धनुषामा मात्रै ११ जना महिलासमेत ५४ जना नयाँ संक्रमित थपिएका छन् । यो समेत धनुषामा कुल संक्रमितको संख्या ९९० पुगेको छ । शुक्रबार पुष्टि भएका नयाँ संक्रमितहरुमा जनकपुरस्थित प्रादेशिक अस्पतालका चार जना महिलासमेत ११ जना र नगरको विभिन्न वडाका ९ जना छन् ।

    त्यस्तै, जानकी हेल्थ केयरका पाँच जना, जिल्ला स्वास्थ्य कार्यालय, धनुषाका छ जना, मुक्तिनाथ बैंक जनकपुर शाखाका तीन जना, मिथिला नगरपालिकाकाका छ जना, लक्ष्मीनियाँ गाउँपालिकाका तीन जनासहित विभिन्‍न पालिकामा घर भएकाहरुमा संक्रमण पुष्टि भएको हो । सिरहामा एक जना, महोत्तरीमा २० जना, बारामा २० जना, पर्सामा ३२ जना, सर्लाहीमा २७ जना, रौतहटमा २४ जना र सप्तरीमा २१ जनागरी कुल शुक्रबार यस प्रदेशमा १९९ जना संक्रमितको पुष्टि भएको हो । शुक्रबार जम्मा ४८ जना डिस्चार्ज भएको मन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑