• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी अस्पतालमा परिक्षण गर्दा कोरोना पोजेटिभ, अर्कै दिन काठमाडौँमा गर्दा नेगेटिभ

  • वीरगंज संजाल
  • ३० श्रावण २०७७, शुक्रबार ११:४२
  • ४५७७

    वीरगञ्ज । वीरगञ्जको स्वास्थ्य प्रणाली फितलो हुँदै गएकोमा स्थानीय चिन्तित बनेका छन् । पछिल्लो समय नारायणी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणको रिर्पोट एक पछि अर्को गर्दै फरक परेपछि नारायणी अस्पतालको प्रणाली जर्जर भएको आशंका गरेका छन् । यहाँ गरिएको परिक्षण र राजधानीमा गरिएको परिक्षण मेल नखाएपछि परिक्षण विधि शंकास्पद देखिएको छ । पछिल्लो एक हप्ताको समयावधिमा ३ जनाको रिर्पोट विवादमा परेपछि विरामीको स्वास्थ्यसँग खेलवाड गरिरहेको भान स्थानीयलाई भएको छ ।लापरवाहीका केही उदाहरण तल उल्लेखित छन् । लापरवाही पनि सामान्य किसिमका होईनन् । ज्यान लेवा किसिमका छन् । पढ्नुस :

    १. सुरुमा उनी वीरगञ्जमै पिसिआर परिक्षण गराउँछन् । पिसिआर रिपोर्ट नेगेटिभ आउँछ । अन्ततः कोरोना नभएको बुझिन्छ । पछि स्वास्थ्यमा समस्या तथा कोरोनाका आंशिक लक्षण देखा पर्न थालेपछि उनी स्वयम् आईसोलेसनमा भर्ना हुन जान्छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आईसोलेसनबाटै काठमाडौँ लगिन्छ । काठमाण्डौमा भर्ना भएपछि उनको स्वाब परिक्षण गरिन्छ । उनमा कोरोना पोजिटिभ पुष्टि हुन्छ । उनी नेकपाका नेता अरविन्द सिंह हुन् । उनको हाल काठमाडौँमा उपचार भईरहेको छ ।

    २. त्यस्तै, पर्साकै पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवसँग पनि केही यस्तै भयो । वीरगञ्जको तराई अस्पतालका उपचाररत रहँदा गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । पछि श्वासप्रश्वासमा समस्या भएपछि उनलाई पनि गत श्रावन २६ गते हेलिकप्टरबाट काठमाडौँ लगियो । तर, काठमाडौँमा गरिएको पिसिआर परिक्षणको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको छ । हाल, उनी पनि काठमाडौँको ह्याम्स् अस्पतालमा उपचाररत छन् ।

    ३. यस्तै, वीरगञ्जका एक युवकले श्रावन १२ पिसिआर परिक्षणका लागि नारायणी अस्पतालमा स्वाब दिन्छन् । श्रावन २६ गते स्वास्थ्यमा समस्या आएर जाँच गराउँदा चिकित्सकले निमोनिया भएको भन्छन् र नारायणीमा भर्ना हुन सल्लाह दिन्छन् । यहाँको उपचार विश्वासिलो नभएको भन्दै बिरामीका आफन्तजनले बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजान्छन् । बुधबार साँझ आएको नारायणीको उनी कोरोना पोजिटिभ देखिन्छन् । बिहीबार बिहान काठमाडौँ पुनः उनको स्वाब परिक्षणका लागि संकलन गरिन्छ । तर त्यहाँ उनको रिपोर्टमा उनमा संक्रमण नरहेको पुष्टि भएको छ ।

    यस्तो किन र कसरी भयो ? के यहाँको ल्याबमा खेलवाड गरिँदैछ ? के यहाँ सक्षम जनशक्ति छैनन् वा मेसिन बिग्रिएको छ ? वा नारायणी अस्पतालका मेसु असक्षम छन् जसले यी कुराहरूको व्यवस्थापन गर्ने क्षमता राख्दैनन् ? स्थनीयको प्रश्न छ ।

    बारम्बार किन यस्तो भइरहेको छ । के यहाँको उपचारमा विश्वास गर्नै नसक्ने अवस्था सृजना हुँदैछ वा यस्तै होस् बिरामी जति सबै बाहिरै जाउन, उपचारको टन्टै साफ भन्ने मानसिकता मौलाएको हो ? तर पहुँच, पैसा र पावर भएका सक्ने त बाहिर जालान् अनि नसक्ने गरिब निमुखा कहाँ जाने ? गरिब निमुखा बिरामीले अस्पताल चहार्दा पनि उपचार नपाईकनै मर्नु पर्ने हो ?

    स्थानीयहरुका अनुसार यहाँका चिकित्सकहरु मिडिया, राजनीति र आन्तरिक गिजलोमा फसेका कारण लापरवाही भइरहेको र बिरामीहरुले सास्ती खेप्नु परिरहेको छ ।नेपाल पोष्ट डेलीबाट साभार ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑